Worldlink Communications

हिमालय कृषि सहकारीको अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन

असोज ३ , पोखरा

पोखरा महानगरपालिका वार्ड न. १६ को  बाटुलेचौर रहेको  हिमालय कृषि सहकारीको आठौ साधारण सभा तथा चौथो अधिबेशन बाट अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन हुनुभएको छ  ।

उपाध्यक्षमा शिवराज देवकोटा,सदस्यमा कमला शर्मा,गोविन्द व. थापा,ज्योति वस्नेत,गुञ्जमानसिंह घर्ति क्षेत्री र झलक थापा मगर चयन  हुनुभएको छ । सहकारीको लेखा समितिमा संयोजक राजेन्द्र शाही, सदस्यमा विकास के सी र शर्मिला थापा चयन हुनुभएको थियो ।

हिमालय कृषि सहकारीको आठौ साधारण सभाको अध्यक्षता सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले गर्नु भएको  कार्यक्रमको आर्थिक प्रतिवेदन दुर्गालाल श्रेष्ठले गर्नु भएको कार्यक्रमलाइ भब्य र सभ्य रुपले सस्थाका ब्यबस्थापक सिब राज देबकोटाले संचालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्: