पोखरा इन्टरनेटको नयाँ अफर, अब जडान शुल्क मात्रै सात हजार


पोखरा फागुन २२


पोखरा इन्टरनेटले नयाँ अफर ल्याएको छ । अफर अन्तरर्गत अब जडान शुल्क ९कनेक्शन०मात्रै सात हजार रुपैँया तोकिएको इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन ।
उक्त अफर अन्तरर्गत ग्राहकले उच्च गतिको इन्टरनेट,भरपर्दो केनेक्टिभिटी र उतकृष्ट सेवा प्राप्त गर्न सक्ने दुलालले बताइन् ।दुलालका अनुसार यो अफर सिमित समयको लागि भएको र ग्राहकले छिटो भन्दा छिटो जडान गरि फाइदा लिन उनको आग्रह रहेको छ।
इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।




