Author: परिबर्तन न्युज सबै
पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त  गर्न  प्रभाबकारी कार्य  योजना बनाऔ- इन्चार्ज गुरुङ
१० पुष २०८१, बुधबार १८:१०

१० पुष ,पोखरा ने क पा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण

शुक्ला साहित्य प्रतिष्ठानको ३६औ साधारण सभा तथा १३औं अधिवेशन सम्पन्न-दुर्गा बस्नेत गौतम सर्वसम्मत अध्यक्ष
६ पुष २०८१, शनिबार २२:१८

पौष ६, पोखरा पोखरा महानगरपालिका वार्ड न. १६ मा रहेको शुक्ला साहित्य प्रतिष्ठानको ३६औ साधारण सभा एवं १३औ अधिवेशनबाट दुर्गा बस्नेत गौतमको अध्यक्षतामा सर्वसम्मत समिति निर्माण गरेको छ।

अन्नपूर्ण माध्यमिक विद्यालयको ५३औ वार्षिक उत्सव एवं अभिभावक दिवस भव्य रुपमा सम्पन्न
६ पुष २०८१, शनिबार २२:१२

पौष ६ पोखरा पोखरा महानगरपालिका वडा न.१६ मा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालय अर्मलाले ५३औ वार्षिक उत्सव अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम र ज्ञान महायज्ञ २०६८ को दानदाताहरूको शिलालेखमा

गण्डकी बोर्डिङ स्कुल लामाचौरको वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम-२०८१ सम्पन्न
५ पुष २०८१, शुक्रबार १९:३२

पौष ५, पोखरा पोखरा महानगरपालिका वडा न.१९ लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल ले वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न गरेको छ। वार्षिक खेलकुद लगायत विविध

स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्दै सातौ टुर दि पोखरा कार्यक्रम गर्दै
५ पुष २०८१, शुक्रबार १४:४२

पौष ५, पोखरा स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्ने नाराका साथ सातौ टुर दि पोखरा कार्यक्रम पौष १३ हुने अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अहिलेको विश्वव्यापी रुपमा

अदालतको आदेश-पार्दीमा प्रहरीले बनाउन शुरु गरेको पेट्रोल पम्पको निर्माण कार्य अगाडी बढने
३ पुष २०८१, बुधबार २०:१०

पौष ३, पोखरा पोखराको उच्च अदालतका मुख्य न्यायाधीशहरुको संयुक्त इजलाशले पार्दीमा प्रहरीले बनाउन शुरु गरेको पेट्रोल पम्पको निर्माण कार्य रोक्न अस्वीकार गरेको छ। उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र

प्रदेश सभामुखहरुको सम्मेलन समापन संघीयता कार्यान्वयन गर्ने ऐन नआउँदा संघीयता कमजोर बनेको निश्कर्ष
३ पुष २०८१, बुधबार १९:५०

पौस ३, पोखरा पोखरामा मंगलबार र बुधबार चलेको अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी प्रदेश सभामुखहरुले संघीयता कार्यान्वयन गर्ने ऐन नआउँदा संघीयता कमजोर बनेको निश्कर्ष निकालेका छन् । संघीय संसदले प्रहरी ऐन,

रोकिराखेको टिप्परमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
२ पुष २०८१, मंगलवार १३:४३

पौष २ , पोखरा पोखरा महानगरपालिका २६ बुढिबजारमा गएराति सोमबार ग ११ प ६०५६ नम्बरको मोटरसाइकल र लु २ ख ४५२७ नम्बरको टिप्परमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

हार्वर्ड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन सम्पन्न १०२ विद्यार्थीको सहभागिता
२९ मंसिर २०८१, शनिबार १९:२७

मंसिर २९ , पोखरा पोखरामा जारी हार्वर्ड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन १० चरणका खेलहरू १०२ विद्यार्थीको सहभागिता सहित सम्पन्न भएको छ। च्याम्पियनशिपको उद्घघाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम

नेपाल रेडक्रस सोसाइटी पोखरा -१६ को नवौ अधिबेशनबाट सर्वसम्मत सभापति दुर्गादत्त (दिपक) आचार्य निर्बाचित
२९ मंसिर २०८१, शनिबार १८:३६

मंसिर २९ , पोखरा “मानवता लाइ जीवित राखौ”- मानवता, निस्पक्षता, तटस्थता , स्वाधीनता, स्वयंसेवा ,एकता र विश्वब्यापकता भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा -१६ को ३१औ बार्षिक साधारण सभा