Author: परिबर्तन न्युज सबै
स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते
१९ भाद्र २०८१, बुधबार ०९:४९

भाद्र १८, जलेश्वर प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारी अनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरमा घाइतेहरूको उपचार भइरहेको

सराङ्गकोट सहकारी द्वारा महिला सदस्य हरूलाई सहकारी शिक्षा प्रदान
१८ भाद्र २०८१, मंगलवार १९:३३

भाद्र १८ , पोखरा सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा हरेक वर्ष गर्दै आएको सचेतना सहितको सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा रहेका महिला

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा
१८ भाद्र २०८१, मंगलवार १७:३६

भाद्र १८ ,पोखरा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताउनुभएको छ। तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना

दीप युनाइटेड क्लब पोखरा १६ ले गरेको खुला रक्तदान कार्यक्रम बाट ९० यूनिट ब्लड सङ्कलन
१५ भाद्र २०८१, शनिबार १२:४९

भाद्र १५ , पोखरा दीप युनाइटेड क्लब पोखरा १६ ले  आयोजना गरेको रक्तदान कार्यक्रम बाट ९० युनिट ब्लड संकलन गरिएको छ। “सद्भाव र सहकार्यका लागि एकता”भन्ने नाराका साथ दीप युनाइटेड

प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत हुनुभयो –एमाले महासचिब पोखरेल
१४ भाद्र २०८१, शुक्रबार १९:०५

भदौ १४ , पोखरा ने क पा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै महासचिब शंकर पोखरेलले ने क पा माओबादी केन्द्रका अध्यक्ष

“म“म बोल्छु” सिजन २ को बक्तृत्वकलाको आबेदन खुला
१३ भाद्र २०८१, बिहीबार १९:२३

भदौ १३ , पोखरा पोखरामा आयोजना हुने म “म बोल्छु”सिजन २ को गण्डकी प्रदेश स्तरीय बक्तृत्वकलाको आबेदन खुला भएको छ । फ्रिडम ट्रेनिङ सेन्टर सृजनाचोकको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशभरका

बाटुलेचौरको ऐतिहासिक तीज मेलालाइ पोखरा १६ ले निरन्तरता दिने
१२ भाद्र २०८१, बुधबार १७:५९

भाइ १२ ,पोखरा पोखरा १६ , बाटुलेचौरको ऐतिहासिक तीज मेलालाइ निरन्तरता दिने कार्यलाइ यसपटक पोखरा महानगरपालिका वार्ड नं १६ को अग्रसरतामा तिब्रता दिइएको छ । नेपाली महिलाहरूको सास्कृतिक पर्बका रुपमा

दोरम्बा पहिरोमा हराइरहेका १० जनामध्य आठजनाको शव फेला
१२ भाद्र २०८१, बुधबार १४:३५

भदौ १२ , रामेछाप भदौ ९ गते बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये आजसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखले बताउनु भयो। मङ्गलबार

नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजय
१२ भाद्र २०८१, बुधबार १०:४७

भाद्र १२ , पोखरा नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजय हुनुभएको छ । सचिव पदमा पाँचजना विजयी हुँदा शेरबहादुर कुँवर १५३ , सोम प्रसाद पाण्डे १४१ , श्रीनाथ

लामाचौर तिज महोत्सव -२०८१ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता
११ भाद्र २०८१, मंगलवार ०८:५५

भाद्र ११, पोखरा मौलिक सस्कृतिको जर्गेना गरौ भन्ने उद्‌घोषका साथ नव आदर्स  सामुदायिक विकास समाज लामाचौर पोखराले सस्थाको २८औं बार्षिकोत्सव समारोह एवं २६औ  सस्करणको लामाचौर तीज महोत्सव २०८१ गर्ने भएको