Author: परिबर्तन न्युज सबै
कास्की दरवारमा विधिवत रुपमा घटस्थापना गरियो -ठाकुर प्रसाद त्रिपाठी
२८ आश्विन २०८०, आईतवार २१:२३

असोज २८ ,पोखरा कास्की दरवारमा रहेको गुप्तकालिका मन्दिरमा  घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरीएको । परापुर्व कालदेखि दशैमा  पाणा पुजारी नवरात्र भर दरवारमा वस्ने गर्दछन् । विश्व शान्तीको कामना गर्दै

घरमा अभिभाबकले राम्रो सस्कार दिननसक्दा हराउदै गएको नेपालीपन र समाज
२८ आश्विन २०८०, आईतवार २०:०१

असोज २८, पोखरा के नेपाली समाजमा संस्कारमा धमिलोपन आएकै हो र ? ठूलाले सानालाई सानाले ठूलालाई जालझेलमा पार्न रसाकस्सि चलिरहने नेपाली समाजमा सोझालाई जिवनयापन गर्न कठिनाइ वन्दै गएको छ ।

दोलखा पोखरा मिलन समाजको शुभकामना आदान प्रदान कार्यक्रम 
२७ आश्विन २०८०, शनिबार ११:५०

असोज २७, पोखरा दोलखा जिल्लाबाट विभिन्नपेशा व्यवसायको शिलशिलामा  पोखरा बसोबास गरिरहेका ब्यक्तिहरूको संस्था दोलखा पोखरा मिलन समाजले शनिबार नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना
२७ आश्विन २०८०, शनिबार ०९:०८

असोज २७,मनाङ मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।  हाइ अल्टिच्युडमा रहेका यात्रु

नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस द्वारा शुभकामना आदानप्रदान तथा रक्त परिक्षण कार्यक्रम सम्पन्न
२६ आश्विन २०८०, शुक्रबार २२:४४

असोज २६ पोखरा गण्डकी प्रदेशकै अग्रणी शैक्षिक सस्थाका रुपमा रहेको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा नेपाल प्रगतिशील प्राध्यापक संगठनले विजयादशमी २०८० को शुभ उपलक्ष्यमा आफ्ना सहकर्मी हरुबिच एकाआपसमा भाइचाराको सम्बन्ध राख्नको लागि

मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने कारागार चलान
२६ आश्विन २०८०, शुक्रबार २०:३३

असोज २६,पोखरा असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा भएको दुखद घटना र त्यसको कारणले थप दुखद बन्न को लागि बिबिध कारणमा सलग्न भएको भनिएकहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने
२४ आश्विन २०८०, बुधबार २०:३३

असोज २४,काठमाडौँ नेपाल सरकारले द्वन्द्वग्रस्त इजरायल बाट नेपाली विद्यार्थीको उद्धारका लागि  बुधबार  विमान पठाउने भएको छ । शनिबार हमासको आक्रमणमा परेका इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि आजै बुधबार राति

पोखरा महानगरपालिका वडा न.२८ द्वारा सरसफाइ कार्यक्रम सम्पन्न
२४ आश्विन २०८०, बुधबार १९:५४

असोज २४,पोखरा पोखरा महानगरपालिका वडा न. २८ ले आज त्यस क्षेत्र आसपासका विभिन्न स्थलहरु सरसफाई कार्यक्रम गरेको  छ। पोखरा महानगरपालिका वडा न. २८ को आयोजना र पोखरा  महानगरपालिकाको समन्वय र

नगरप्रमुख आचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता
२३ आश्विन २०८०, मंगलवार २३:०५

असोज २२, पोखरा नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी

पोखरा महानगरपालिका वडा नं.०५ ले वडा भित्रका जनता बिच दौड र फुटबल प्रतियोगिता गर्दै
२३ आश्विन २०८०, मंगलवार २२:५१

असोज २३, पोखरा पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा नेपालीहरु को महान चाडपर्वहरूको पुर्वसन्ध्यामा विजयादशमी, शुभदिपावली, छठपर्व तथा नेपाल सम्वतको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। । असोजको