Author: परिबर्तन न्युज सबै
पद्म नर्सिङ्ग होम र जयलक्ष्मी सहकारी बिच सम्झौता-सेयर सदस्यलाई बिशेष छुट
२६ श्रावण २०८०, शुक्रबार २१:१४

साउन २६ ,पोखरा पद्म नर्सिङ्ग होम प्रा.लि. र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बीच एक सहमति भएअनुसार यस सस्थाका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सहित 

पोखराको सडकका सालिकहरू एक महिना भित्र व्यवस्थापन गरिने
२६ श्रावण २०८०, शुक्रबार १७:२०

साउन २६, पोखरा पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय=सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील

एमाले गण्डकीको पत्रकार सम्मेलनमा भवन देखि पार्टी निर्माण सम्मका योजना
२४ श्रावण २०८०, बुधबार १५:२९

साउन २४, पोखरा ने .क .पा. (एमाले ) गण्डकी प्रदेश कमिटीले बुधबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफ्ना विभिन्न कार्ययोजना सार्बजनिक गरेको छ । एमालेको साउन २२ गते सम्पन्न

शुक्ला साहित्य प्रतिष्ठानले भाद्र २० गते कृष्ण भजन चुड्का प्रतियोगिता गर्दै प्रथम पुरस्कार -एक लाख
२२ श्रावण २०८०, सोमबार २३:३१

साउन २२, पोखरा पोखरा १६ वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले आगामी भाद्र २० गते श्री कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण भजन चुड्का प्रतियोगिता गर्ने भएको छ । यस सस्थाको स्थापना कालदेखि

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा 
२२ श्रावण २०८०, सोमबार २०:१३

साउन २२,पोखरा नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ । सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको १५ र १६ गते पोखरामासो अधिबेशन गर्ने निर्णय गरेको

प्रेस चौतारी नेपाल गण्डकीको प्रथम साधारणसभा सातबुँदे पोखरा घोषणापत्र जारी
२१ श्रावण २०८०, आईतवार २१:४८

साउन २१,पोखरा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले पत्रकार महासंघ

जिल्ला समन्वय समिति कास्कीको स्थापना दिवस
२१ श्रावण २०८०, आईतवार १७:१८

साउन २१ , पोखरा समन्वय मिति कास्कीले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला समन्वय समितिको भुमिका बिषयक बैचारिक अन्तर्क्रीया कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो ।कार्यक्रमको गण्डकी

यो सरकार जति चल्छ त्यति धेरै युवाहरू बाहिर जानुपर्छः इन्जार्ज विष्ट
२० श्रावण २०८०, शनिबार २०:४५

साउन २० , पोखरा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले देशले सुशासन खोजिरहेको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित

अलबिदा: कृष्ण अन्जान ज्ञवाली
२० श्रावण २०८०, शनिबार ०९:२३

साउन २०,पोखरा बिगत तिनदसक देखि पेशागत रुपमा कर्मठ इमान्दार भइ पत्रकारिता गरिरहनुभएका कृष्ण अञ्जानको हृदयघातका कारण शुक्रबार बुटवलमा निधन भएको छ । बिरामि भएको २ दिनअघि उपचारको लागि गुल्मीदेखि बुटवल

प्रमुख आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकहरू बिच छलफल
२० श्रावण २०८०, शनिबार ०१:४०

पोखरा, १९ श्रावण । बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विस्तृत रेलमार्गको अध्ययनका लागि