Author: परिबर्तन न्युज सबै
मापदण्ड पुगेका मासु पसललाई बोर्ड वितरण, उत्कृष्ट कृषकलाई सम्मान
१८ असार २०८०, सोमबार ०९:३६

असार १७ , पोखरा पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा

राष्ट्रिय मा वि का विद्यार्थी लाई न्यायिक प्रशिक्षण
१५ असार २०८०, शुक्रबार २१:३४

पोखरा १५ , असार स्थानीय तहमा हुने विवाद र त्यसको  निरुपणका लागि नेपालको संविधानले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था  गरेको छ । समाजमा हुने विवाद ठुलो बन्ने र त्यसले समाजमा

शिक्षकले अपनाएको शिक्षण विधिमा विद्यार्थीको भविष्य : बाबुराम पौडेल
१५ असार २०८०, शुक्रबार २०:५४

असार १५, पोखरा सामान्य अर्थमा शिक्षकले पठनपाठन गर्ने समयमा अवलम्वन गर्ने  विभिन्न शिक्षण विधिहरु नै शिक्षकको क्षमता प्रयोग गर्न सक्ने  कलाहरुको संमिश्रण हो। शिक्षण र विधि मिलेर बनको यो शब्दको

कास्कीमा नदि तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू गरिने 
१२ असार २०८०, मंगलवार १४:२३

असार १२, पोखरा कास्की जिल्लामा नदि तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय गरिएको छ। नदि तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्किका प्रमुख

महामारीको लागि पूर्ण तयारीमा रहन जि. स .स. कास्की प्रमुख पौडेलको आग्रह 
११ असार २०८०, सोमबार १९:०७

असार ११, पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संभाबित महामारीको क्षतिलाइ न्यूनीकरण गर्न पूर्ण तयारी अबस्थामा रहन कास्कीस्थित सरकारी निकायहरूलाइ आग्रह गर्नुभएको छ। पौडेलले द्रुत प्रतिकार्य समूह( Rapid

पोखरामा महानगरपालिका वडा न.१९ ले गर्यो बाल प्रतिभाको प्रतिस्पर्धा
८ असार २०८०, शुक्रबार २१:५३

असार ८, पोखरा आज पोखरा महानगरपालिका वडा न.१९ लामाचौरले “देश विकासमा विद्यार्थीको भुमिका” शिर्षक मा रहेर वडा बिधालय स्तरीय प्रतिभा प्रतिष्पर्धा वक्तृत्वकला कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका सामाजिक विकास

क्षेत्रगत योजनाहरुको अनुगमनलाई तिब्रता दिदै माननिय गणेशमान गुरुङ
८ असार २०८०, शुक्रबार १९:३७

असार ८, पोखरा कास्की जिल्ला निर्वाचन क्षेत्र न ३(१) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य माननीय गणेशमान गुरुङले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाहरुको अनुगमनलाई तिब्रता दिनुभएको छ। प्रदेश सरकार मार्फत

लागूऔषधसहित पोखरामा दुई जना पक्राउ
८ असार २०८०, शुक्रबार ११:०१

असार ८ ,पोखरा पोखरा को लेकसाइड स्थित एक होटलबाट लागूऔषधसहित एक विदेशी महिला र एक नेपाली पुरुष पक्राउ परेका छन् । दुइ दिन अघि दिउसो १ बजे लागू औषध नियन्त्रण

काठमाडौं का मेयर बालेन्द्र शहालाइ बधाई – अनिल अधिकारी
८ असार २०८०, शुक्रबार ०५:२०

असार ८, नवलपरासी प्रीय बालेन धेरै माया आज सिङ्गो बिश्वले तिमिलाइ चिन्दै गरेको,सम्मान गरेको देख्दा र सुन्दा मन ढक्क भएर फुलेको छ। लाखौ आबेगहरुले सितलता पाएका छन। मेरा बुवा पुस्ताबाट

गण्डकी प्रदेश सभा सदस्य कार्की योजना अनुगमनमा 
७ असार २०८०, बिहीबार १२:१८

असार ७, पोखरा कास्की निर्वाचन क्षेत्र न २(१) बाट गण्डकी गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाको अनुगमनलाई तिब्रता दिनुभएको छ। कार्किले प्रदेश सरकार मार्फत आर्थिक