Author: परिबर्तन न्युज सबै
मिसन ग्रास रूट अभियानलाई जनताको भरपर्दो साथी बनाउने युबा नेता -रश्मि आचार्य 
२ चैत्र २०७९, बिहीबार २०:०४

चैत्र २ , पोखरा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उप सचिव युबा नेता रश्मि आचार्यले देशको समृद्धिको वाहक, देश भक्तिपूर्ण आन्दोलनको अभियन्ता र जनताको भरपर्दो सारथी एमाले नै रहेको बताउँदै

नेपाल दलित मोर्चाको गण्डकी प्रदेश सम्मलेन चैतको अन्तिममा
१ चैत्र २०७९, बुधबार २२:२१

चैत १, पोखरा नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलन चैतको अन्तिम साता पोखरामा हुने भएको छ । ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दलित मोर्चा

योजनावद्ध विकास अहिलेको आवश्यक-उपमहासचिव गुरुङ
२९ फाल्गुन २०७९, सोमबार १९:४०

फागुन २९,पोखरा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले प्रमुख अथिति को आसन ग्रहण गर्दै आज प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको तेस्रो बैठकलाई पोखरा को साइमन पार्टी प्यालेसमा सम्बोधन गर्नु भयो।

कास्कीमा अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थी संगठन बिच तालमेल
२९ फाल्गुन २०७९, सोमबार १९:०३

फागुन २९, पोखरा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कास्कीमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले तालमेल गरेर जाने भएका छन् । एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल (क्रान्तिकारी)

जिल्ला समन्वय समितिद्वारा पहिलो पटक कास्कीका कार्यालयहरूको अर्धबार्षिक समिक्षा सम्पन्न 
२९ फाल्गुन २०७९, सोमबार १८:०४

फागुन २९, पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ ,प्रदेश र स्थानीय तहबाट आर्थिक बर्ष २०७९/८० मा सम्पादित कार्यहरूको अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम जिल्ला समन्वय समिति

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि पोखरामा एक्सपर्ट शैक्षिक परामर्श केन्द्र 
२८ फाल्गुन २०७९, आईतवार २०:२४

फागुन २८ ,पोखरा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि पोखरामा एक्सपर्ट शैक्षिक परामर्श केन्द्रले परामर्श दिने भएको छ । मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एडुकेशन एण्ड

कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक
२७ फाल्गुन २०७९, शनिबार २२:२१

फागुन २७ , पोखरा जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८/७९ को कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकन ( FRA) को नतिजा सार्बजनिक गरेको छ। अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे

नेकपा एमालेको मिसन ग्रास रूट कार्यक्रम पोखरा-१६ मा सम्पन्न प्रमुख अतिथि मायानाथ अधिकारी 
२७ फाल्गुन २०७९, शनिबार २०:०९

फागुन २७, पोखरा नेकपा एमाले पोखरा महानगरपालिका वडा नं.१६ ले आज मिसन ग्रास रूट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पोखरा -१६ का पार्टी अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा गरिएको थियो।

पोखरा महानगरपालिका वार्ड न. २५ ले सार्बजानिक सुनुवाई कार्यक्रमको अग्रतालिदै
२६ फाल्गुन २०७९, शुक्रबार २२:४०

फागुन  २७, पोखरा आज पोखरा महानगरपालिका वार्ड न. २५ ले  आर्थिक बर्स  २०७९/८० को पहिलो चरणको जनताको सरोकार बिकास र सम्ब्रिदीको आधारसिला सहित  जबाफदेहिताको कसीमा उभिने सहासगर्दै महानगरमै पहिलो पल्ट

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति
२५ फाल्गुन २०७९, बिहीबार १९:२०

फ़गुन २५ ,काठमान्डौ नेपालको तेस्रो राष्ट्रपतिका लागि आज भएको निर्बाचनमा सुवासचन्द्र नेम्वाङलाई उपविजेता बनाउँदै रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ। आज भयको राष्ट्रपतिको निर्वाचनमा सुवासचन्द्र नेम्वाङले  पन्ध्र हजार पाच सय