Author: परिबर्तन न्युज सबै
नेकपा एमाले नेता जगत बहादुर विश्वकर्मा लाई पितृशोक
८ फाल्गुन २०७९, सोमबार २१:४८

फागुन ८, पोखरा पोखरा महानगरपालिका वडा नं. १९ घार्मी निबासी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम पुर्ब युवा तथा खेलकूद मन्त्री जगत बहादुर बिश्वकर्मा लाइ पितृशोक परेको छ। नेकपा एमाले पोलिटब्युरो

द हिडेन ट्रेजरले मिस नेपाल २०२३को आवेदन खुला गरेको छ
८ फाल्गुन २०७९, सोमबार १९:१५

फागुन ८, पोखरा द हिडेन ट्रेजरले मिस नेपाल २०२३ को आवेदन खुला गरेको छ ।आवेदन २०७९ चैत्र १ गते बुधबार सम्म खुला रहनेछ मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरी

दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउनुपर्छ – खगराज अधिकारी
८ फाल्गुन २०७९, सोमबार ०७:५१

फागुन ८, पोखरा राष्ट्रियदलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दोलन र आरक्षण नीति विषयक गोष्ठीमा प्रमुख अतिथि देखि सबै वक्ताहरुले दलित आन्दोलनको बहसलाई रचनात्मक

गणतन्त्र र संविधानलाई स्विकार नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई मा कुनै तुक छैन : देब गुरुङ
७ फाल्गुन २०७९, आईतवार १९:३७

फागुन ७, पोखरा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गणतन्त्र र संविधान लाई स्विकार नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई मा कुनै तुक नभएको बताउनुभयो। आज प्रेस सेन्टर कास्की ले

सामुदायिक प्रहरी सेवा बगर द्वारा खुल्ला रक्तदान कार्यत्रम- ५२पौण्ड ब्लड संकलन  
७ फाल्गुन २०७९, आईतवार १८:०५

फागुन ७, पोखरा सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा पेाखरा १ टुडिखेल बगरको आयेाजनामा ७३औ प्रजातन्त्र दिवसको उपलक्ष्य मा आयोजित सस्था को २० औ खुल्ला रक्तदान कार्यत्रममा ५२ जनाले

माहाशिवरात्रिकाे उपलक्ष्यमा कलश यात्रा सम्पन्न
६ फाल्गुन २०७९, शनिबार १८:५७

फागुन ६,पोखरा पोखरा महानगरपालिका वडा न. १९ घार्मीले माहाशिवरात्रिकाे उपलक्ष्यमा आफ्नै गाउँमा भब्य र सभ्य रुपमा कलश यात्रा सम्पन्न गरेकाे छ। घार्मी डाँडा लाेक भजन संरक्षण समूहकाे आयाेजनामा डाँडा स्थित

मेयर धनराज आचार्य द्वारा जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास
५ फाल्गुन २०७९, शुक्रबार २०:५२

फागुन ५, पोखरा पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौरमा आज एक कार्यक्रमका बिच मेयर धनराज आचार्यले जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास गर्नु भयो । जलकुम्भी टाकुरा खानेपानी द्वारा गठित भवन निर्माण

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा
५ फाल्गुन २०७९, शुक्रबार ०९:२९

फागुन ४ ,पोखरा नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रणी खेलाडीहरुको संस्था नेपाल भुतपूर्व

अनेरास्ववियुका निवर्तमान महासचिव समिक बडाल बने- अध्यक्ष,उपविजेता आरसी लामिछाने
५ फाल्गुन २०७९, शुक्रबार ०८:२७

फागुन ५,काठमाडौँ नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औ केन्द्रीय महाधिवेशन बाट अध्यक्ष समिक बडाल निर्वाचित हुनुभएको छ । अनेरास्ववियुका निवर्तमान महासचिव २३ औ

पत्रकार केशव पाठक लाइ मातृशोक
५ फाल्गुन २०७९, शुक्रबार ०१:१९

फागुन ५, पोखरा प्रेस चौतारी कास्कीका सल्लाहकार केशव पाठकलाई मातृ शोक परेको छ । उहाँकी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै  घरमा बिहीबार दिउँसो निधन भएको हो ।