फाल्गुन ३ ,काठमाडौं कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले निर्माणाधिन पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भैरहेको ढिला सुस्तिको सम्बन्धमा संसदको ध्यानाकर्षण गराउनु भएको
माघ २, पोखरा हिजो सम्पन्न श्री बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको बिघ्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि एकराज ढुड्गाना चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया को कार्यक्रम नगर
फाल्गुन १, पोखरा पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली निर्माण गरिने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापनको सम्बन्धमा पोखरा
माघ २९,पोखरा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पछिल्लो समयको अत्यधिक मूल्यवृद्धिका कारण व्यवसायीहरु लाई समस्यामा परेको बताउनुभयो। पछिल्लो समय आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरु लाई भुक्तानी दिनको लागि
माघ २८,पोखरा पोखरा लेकसाईडमा अवस्थित सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । लेकसाईड हल्लनचोकस्थित सेलवेज टावरको अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ। त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा
माघ २७, पोखरा पोखरा महानगरपालिका वाड नम्बर १६, बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालय ले आज आफ्नो ३२औं वर्षगाँठ भव्य र सभ्य तरिकाले मनायो। निजी स्कुलहरूको माझमा प्रगति माध्यामिक विद्यालयले आफूलाई
माघ २७, पोखरा गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालय पोखरा कास्की ले सामाजिक कुरीति बिरुद्ध प्रतिनिधिमूलक दुईदिने कार्यशाला अभियान सन्चालन गरेको छ। दुई दिने अभियान
माघ२६,काठमाडौँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश प्रमुख देवराज जोशीलाई राजिनामा पत्र बुझाउनु भए पछि सुदूर पश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएको छ । बिहीबार प्रदेश
माघ २५, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओलीबीच आज बुधबार बिहान भेटवार्ता भएको छ सो भेटमा राजनैतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको बताइएको
माघ २२, पोखरा बालकृष्ण समको १२१औँ सम जयन्ती समारोहका सन्दर्भमा यही माघ २४ जरोटुप्पोसंरक्षण साहित्य समाज नेपालद्वारा इन्द्र–हुमा वाङ्मय सम्मान पुरस्कार साहित्यकार डा पुष्पा के सी भण्डारीलाई प्रदान गरिने भएको