Author: परिबर्तन न्युज सबै
डडेल्धुराको अमरगढी -७ खसेरेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु  १२ जना घाइते एक जना बेपता
३० आश्विन २०८१, बुधबार ०८:३७

असोज ३० , डडेल्धुरा डडेल्धुराको अमरगढी -७ खसेरेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु  १२ जना घाइते भएका छन। गएराति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडी तर्फ गइरहेको पवनदुत यातायातको ना ८

भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स भने शिक्षामा बाहिरियो २८ अर्ब बढी विदेशी मुद्रा
२९ आश्विन २०८१, मंगलवार १८:१४

असोज २९ , काठमाण्डौ आर्थिक वर्ष पहिलो दुई महिना साउन–भदौ मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ
२८ आश्विन २०८१, सोमबार ०८:३९

असोज २७ ,डडेल्धुरा डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। डडेल्धुरा प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध

दसैँको दिन पोखराका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने
२३ आश्विन २०८१, बुधबार १७:१६

असोज २३, पोखरा दसैँको टिकाको दिन पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका, स्थानीय प्रशासन र यातायात व्यवसायी हरूको सहकार्यमा महानगर क्षेत्र भित्रका विभिन्न

पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने: महेश भण्डारी
२२ आश्विन २०८१, मंगलवार १३:५८

असोज २२ , पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताउनुभयो ।

हिमालय टुरिजम फोरम पोखराले तेस्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रस दौड प्रतियोगिता गर्दै
२२ आश्विन २०८१, मंगलवार ०९:०७

असोज २२ , पोखरा नेपालको पर्यटकिय राजधानी पोखरामा २०२४ नोभेम्बर ९ मा Run for Common Prosperity अन्ने नाराका साथ तेम्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रसकन्ट्री  दौड योगिता आयोजना गर्न लागेको आज

दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम 
२० आश्विन २०८१, आईतवार ०७:१३

असोज १९ , पोखरा दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दिपाली र छटपर्ब सहित महत्वपूर्ण चाडपर्वको अबसर पारेर सरसाफाई एवं शुभकामना

जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको २४औ साधारण सभा कार्यक्रम सम्पन्न
१९ आश्विन २०८१, शनिबार ११:४९

असोज १९ , पोखरा जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नवीन भण्डारीको अध्यक्षतामा भएको

विन्ध्यवासिनी क्याम्पस बाटुलचौर र विन्ध्यवासिनी भुपु बिधार्थी मन्चले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ
१९ आश्विन २०८१, शनिबार ११:४१

असोज १९ , पोखरा पोखरा महानगरपालिका वडा नं  १६ मा रहेको विन्ध्यवासिनी क्याम्पस र विन्ध्यवासिनी भूतपूर्व विद्यार्थी मञ्चले फरकफरक स्थानमा विजयदशमी तथा शुभ दिपावलीको शुभअवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम

पोखरा महानगरद्धारा ८ पसलमा अनुुगमन ११ हजार मुल्य बराबरको सामग्री नष्ट
१८ आश्विन २०८१, शुक्रबार १६:३६

असोज १८ पोखरा पोखरा महानगरपालिकाले चाडपर्व लक्षित गरेर अनुुगमन कार्य सुरु गरेको छ ।नेपालीहरुको चाडपर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी