समाचार सबै
प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा
२९ पुष २०८०, आईतवार १०:२४

पुस २९ , पोखरा प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घघाटन प्रतिनिधि सभा

घर जग्गा कर बढाएको भन्ने एजेन्डा नै नराखेपछि पोखरा कार्यपालिका बैठक स्थगित
२५ पुष २०८०, बुधबार ०९:३६

पौष २५, पोखरा पौस २९ गते पोखरा महानगरको हिउँदे सभा बोलाइएको हुदा त्यस अघि कार्यपालिको सभाबाट नगरसभा मा प्रस्तुत हुने कार्यसूची पास गर्न बोलाइएको कार्यपालिकाको बैठक स्थगित भएको छ। जनताहरूले

सूर्यदर्शन सहकारीका पूर्व सञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल जेल चलान
१८ पुष २०८०, बुधबार १८:१८

पौष १८, पोखरा सूर्यदर्शन सहकारी ठगी काण्डका  पूर्व सञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल जेल चलान भएका छन् । आज उनीहरुलाई पुर्पक्षका लागि कास्की जिल्ला अदालतले थुनामा राख्न आदेश

न्यायपरिषद ले उच्चअदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
१८ पुष २०८०, बुधबार १७:०५

पौष १८, काठमाडौं बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, ४ जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको छ । नामावली हेर्न लिङ्क

छोरेपाटन मा.वि.ले ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ
१८ पुष २०८०, बुधबार १६:५४

पौष १८ पोखरा पोखरा महानगरपालिका वडा नं. १७  छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयले आफ्नो  ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रम सहित आफ्नै  विद्यालय प्राङ्गणमा सम्पन्न गरेको छ

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ
१६ पुष २०८०, सोमबार २१:४७

पौष १६ ,पोखरा जापानको तटीय क्षेत्र नोतोमा आज ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानी समाचार संस्था क्योदो जनाएको छ।भूकम्पबाट मानवीय क्षतिको अहिलेसम्म कुनै जानकारी भएको छैन। प्रधानमन्त्री फुमियो किसिदाले सुनामी आउन सक्ने

पिडित व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति
१६ पुष २०८०, सोमबार २१:०२

पौष १६ ,काठमान्डौ रोजगार अनुमति प्रणाली ईपीएसको  परीक्षा दिन नपाएपछि पौष १३ गते शुक्रबार प्रदर्शन गरेका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि भएको झडपमा प्रहरीले

ईपीएसको परीक्षा दिन नपाएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप – प्रहरीको गोलिलागि २ युवाको मृत्यु
१३ पुष २०८०, शुक्रबार १८:२९

पौष १३ , काठमाडौं रोजगार अनुमति प्रणाली ईपीएसको  परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि भएको झडपमा प्रहरीले हानेको अश्रुग्यासको कारण

पोखराको पर्स्याङमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु
१० पुष २०८०, मंगलवार २२:११

पौष १०, पोखरा पोखरा प्रस्याङ स्थित सिद्धार्थ बैंक अगाडी बागलुङ बसपार्कबाट जिरो कि. मी. तर्फ जादै गरेको बा १३ च ३७२१ नं. को कारले ठक्कर दिँदा दुई जनाको उपचारका क्रममा

बाह्रौँ पोखरा महोत्सवको मिडिया पार्टनरमा आदर्श समाज दैनिककै ह्याट्रिक
१० पुष २०८०, मंगलवार २०:५४

पौष १० ,पोखरा रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रा लिको उत्पादन बेटर होम एपलायन्सेस मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ ।