समाचार सबै
जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया 
१४ मंसिर २०८०, बिहीबार १५:०४

मंसिर १४, पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। सो

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु
१३ मंसिर २०८०, बुधबार २१:३७

मंसिर १३ पोखरा पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार (आज) फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो

निर्मलपोखरीमा कौडा खेल्दै गरेको अवस्थामा १६ जना प्रहरी नियन्त्रणमा
१२ मंसिर २०८०, मंगलवार २०:१४

मंसिर १२ , पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२१ निर्मलपोखरीको मैदानमा जुवा कौडा खेल्दै गरेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव

पोखराको राष्ट्रिय मा.वि. ले  हीरक जयन्तीको मनाउदै  एक वर्षे कार्यक्रम सार्बजानिक
११ मंसिर २०८०, सोमबार १८:०९

मसिर ११ ,पोखरा स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर- १ पुरानो टुडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरमा प्रभातफेरी सगै शुभारम्भ

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट खेलमा नेपाल आर्मी विजयी
११ मंसिर २०८०, सोमबार १७:२८

मसिर ११ ,पोखरा पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी

पोखरामा हरेकअंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव पुस १२ देखि हुदै
११ मंसिर २०८०, सोमबार १७:०७

मंसिर १० ,पोखरा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने २५ औँ ‘पोखरा सडक महोत्सव’ पुस १२ देखी १६ गतेसम्म आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा

त्रिभुवन पौडेल स्मृतिमा प्रतिष्ठान गठन
९ मंसिर २०८०, शनिबार २१:४७

मंसिर ९, पोखरा पोखरामा २०७९ माघ १ गते भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । आज बसेको भेलाले प्रतिष्ठानको तदर्थ

एभरेस्ट एफएमद्वारा रक्तदान आयोजना, १८८ युनिट रगत संकलन
९ मंसिर २०८०, शनिबार १८:५६

मंसिर ९ , पोखरा पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु
७ मंसिर २०८०, बिहीबार २०:५५

मसिर ७, पोखरा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा

४.५ म्याग्नेच्युटको भूकम्प केन्द्रविन्दु मकवानपुरको चित्लाङ
७ मंसिर २०८०, बिहीबार ०२:१०

मंसिर ७,काठमाडौं आज बिहीबार राती १ बजेर १९ मिनेट जाँदा काठमाडौं मा भूकम्पको कम्पन्न महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास