समाचार सबै
३०औं माधव प्रसाद पाैडेल स्मृति दिवसको शुभ अवसरमा रक्तदान कार्यक्रम ४८ यूनिट रगत संकलन
३ आश्विन २०८०, बुधबार १३:४३

असोज ३, कास्की माधव प्रसाद पाैडेल स्मृति प्रतिष्ठान भलामको आयाेजना मा,नेपाल रेडक्रस साेसाइटि भलाम उप शाखा र नवाेदय युवा क्लब सह आयोजनामा गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन

एमाले गण्डकीको पत्रकार सम्मेलन , प्रथम अधिबेशनको लोगो सार्बजनिक
२ आश्विन २०८०, मंगलवार १९:०३

असोज २ ,पोखरा ने क पा ( एमाले) गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ । अधिबेशन

पोखरा १६ र १९ मा निःशुल्क एम्बुलेन्स र सब बहान सुचारु हदै
१ आश्विन २०८०, सोमबार २३:१६

असोज १, पोखरा पोखरा महानगरपालिका वडा नं.१६ र १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता-अशोज २७ देखि ३० सम्म
३१ भाद्र २०८०, आईतवार १८:१६

भदौ ३१, पोखरा “परिवर्तन का लागि खेलकुद’ नारासहित पोखरा रंगशालाको हलमा प्रतियोगिता सञ्चालन हुने राजन एण्ड द ब्रदर्श नेपालले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । सर्वाधिक ५ लाख

श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त – जि .स .स. कास्की प्रमुख पौडेल 
३० भाद्र २०८०, शनिबार ०७:०२

भदौ २९ ,पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ले श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा प्रदान गर्ने बिषय पहिलो शर्तका रूपमा लिन कास्कीका रोजगारदाता कम्पनी र ब्यबसायिहरूलाइ आग्रह

एमाले गण्डकीले प्रदेशको अधिबेशनको पहिलो दिन पचास हजार कार्यकर्ता पोखरामा उतार्ने 
२९ भाद्र २०८०, शुक्रबार २१:४७

भदौ २९, पोखरा ने क पा एमाले गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उदघाटन समारोहमा पचास हजार आफ्ना कार्यकर्ता पोखरा उतार्ने भएको छ। आगामी असोज १५-१६ पोखरामा हुन गईरहेको नेकपा (एमाले)

पोखरा महानगरपालिका-२४ को वडा शिक्षा समिति द्वारा विद्यालय स्तरीय तीजगीत प्रतियोगितामा बसन्त आधारभुत मा.बि प्रथम
२९ भाद्र २०८०, शुक्रबार २१:१५

भदौ २९, पोखरा पोखरा महानगर पालिका वडा-२४ कास्कीकोटको वडा शिक्षा समिति द्वारा विद्यालय स्तरीय तीजगीत प्रतियोगितामा बसन्त आधारभुत मा.बि ले प्रथम स्थान हासिल गरेको छ। बडाले शिक्षा समितिले “समावेशी शिक्षा

भोलि बिहिबार सरकारले सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने
२७ भाद्र २०८०, बुधबार ०६:३७

भदौ २७, काठमाडौं गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार सार्वजनिक बिदा हुने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र

जिल्ला प्रहरी कार्यालय, कास्कीद्वारा लागूऔषध अफिम सहित २ जना पक्राउ
२६ भाद्र २०८०, मंगलवार १९:०९

भदौ २६, पोखरा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम, रामबजार खटिएको संयुक्त प्रहरीबल को प्रयासले लागूऔषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । हिजो २५ गते

सुभाष नेम्वाङको दुखद निधनले मर्माहत- नेकपा एमाले
२६ भाद्र २०८०, मंगलवार ०६:२७

भदौ २६, काठमाडौं पुर्ब सभामुख, सम्बिधान सभाका अध्यक्ष , नेकपा एमालेका उपाध्यक्ष सालिन नेता सुबास नेम्वाङको ७१ बर्षको उमेरमा हृदयघातका कारण राती १ बजेे निधन भएको छ। राति १ बजे