भदौ १२,पोखरा नजिकिँदै गरेका चाडपर्वहरु जस्तै तीजमा तडकभडक नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ ।
भदौ १२, काठमाडौं हरेक महिनाको पहिलो साता प्रधानमन्त्री सँग प्रतिनिधिसभामा साम्सदहरुले प्रश्नसोधने कार्यक्रम भए अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साम्सदहरुले प्रश्न सोधनु हुनेछ । महिनाको पहिलो साता प्रधानमन्त्री र
भदौ १२, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत केहि देशको मूद्राको भाउ बढेको छ ।
भदौ ६,धादिंग धादिङको गजुरी गाउँपालिका–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा मृत्यु हुने मध्ये चार जनाको सनाखत भएको छ । म्याग्दी
भदौ ३ ,पोखरा आज लागू औषध डाईजापाम, फेनेरागज, नुर्फिन ११५५ एम्पुल र २०५ चक्की नाइट्रोभ्याट सहित पक्राउ परेका २ जनालाइ जिल्ला प्रहरी कार्यालय कास्की ले सार्वजनिक गरेको छ। सार्वजनिक भएका
भदौ ३ गण्डकी साउन २८ गते साँझ आएको अविरल वर्षाका कारण आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक डुबानमा परेर बैंकबाट हराएको करिब १ करोड ७० लाख रकम भेटिएको छ।
साउन ३२,बागलुङ वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर जाने बाटो अवरुद्ध भएका छन् । मध्य पहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा
साउन ३१ पोखरा । पोखरामा ‘दुई नाटक’ मञ्चन जारी रहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’
साउन ३०, पोखरा कास्की क्षेत्र न गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २ ( १) बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बुढिखोला मा पूल निर्माणका लागि प्रदेश
साउन २१,पोखरा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले पत्रकार महासंघ