परिबर्तनका कुरा सबै
सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न
२९ बैशाख २०८०, शुक्रबार २१:२६

बैशाख २९,पोखरा पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा को आर्थिक सहयोग , पोखरा वडा नं १९ को समन्वय र सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न ।

पोखरा २४ को आयोजनामा छ दिने महिला शसक्तिकरण तथा नेतृत्व विकास तालिम
१५ बैशाख २०८०, शुक्रबार २१:१०

बैशाख १५, पोखरा पोखरा महानगरपालिका वाड नम्बर २४ कास्कीकोटको आयोजना मा ६ दिने महिला सशक्तिकरण क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आज बैशाख १५ देखि २० सम्म आफ्नै प्राङ्गणको सभाहलमा

जि स स कास्की द्वारा पुष्पलाल मध्यपहाडी लोकमार्ग कास्कीको पूर्वी खण्डको अनुगमन
११ बैशाख २०८०, सोमबार २२:१०

बैशाख ११, पोखरा जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन

शान्त मावि पोखरा १८ भकुन्डेमा मिस नेपाल प्रतियोगी वृक्षरोपण गर्दै 
१० बैशाख २०८०, आईतवार १५:४०

बैशाख १०,पोखरा श्री शान्त माध्यमिक विद्यालय पोखरा १८ भकुन्डेमा शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । डाबर भाटिका मिस नेपाल वर्ष २०२३ का २४ जना प्रतियोगी र व्यवस्थापन दलका सदस्य

पोखरा १९ पात्ले यूवा क्लब द्वारा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
९ बैशाख २०८०, शनिबार २२:३१

वैशाख ९, पोखरा पोखरा महानगरपालिका वडा न.१९ को सहयोग र पात्ले युवा क्लव को आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । नवबर्ष २०८० सालको शुभकामना आदानप्रदान

पोखरा महानगरपालिका मेयर धनराज आचार्य जापान जादै
७ बैशाख २०८०, बिहीबार १९:३५

बैशाख ७,पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एक महत्त्वपूर्ण सम्झौता गर्न जापानका लागि प्रस्थान गर्नुभएको छ ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य जापान जान लाग्नु भएको

उच्च अदालत पोखराको आदेश मान्दैन पोखरा महानगर पालिका
१ बैशाख २०८०, शुक्रबार ०७:३१

बैशाख १ पोखरा उच्चअदालत पोखराको आदेशपछि पोखरा महानगर पालिकाको पोखरा-१९ भित्र पर्ने सेति नदी ढावघाट,मर्दि खोला पुल दोबिल्ला घाट, दश खेत घाट (ढकालको खानि) खानेपानी को पाइप बोकेको कादुरि पुल

गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजनामा नयाँ बर्षको शुभ उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम
३० चैत्र २०७९, बिहीबार ०५:४३

चैत्र ३० , पोखरा नयाँ बर्ष २०८० सालको आगमन सँगै पोखरामा नगरपालिका वडा न. १६ अन्तर्गत रहेको महेन्द्र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजनामा नयाँ बर्ष २०८० सालको

तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास – धनराज आचार्य
२७ चैत्र २०७९, सोमबार १६:३०

चैत्र २७, पोखरा तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रम का बिच शिलान्यास गर्नुभयो ।

जति सक्छौ लुटि खाउ फस्ट पनि लास्ट पनि यहि हो -इमान राज पौडेल
२२ चैत्र २०७९, बुधबार २२:०६

चैत्र २२ , पोखरा सेति नदि को दोहनले नदि माथी बनेका पुलहरू भत्किन थाले पछि ,बाटो हरु अबरुद्ध बने पछि खेती योग्य जमीन बगाएर लैजान थाले पछि बास्तिहरु चर्किन थालेपछि