प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८- श्री बबिता बस्नेतलाई
प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ श्री बबिता बस्नेत लाई प्रदान गरिएको छ उद्योग वाणिज्य सङ्घको कार्यालयमा सभाहलमा भएको सो कार्यक्रम को अध्यक्षता पत्रकार महासंघकी अध्यक्ष विमला भण्डारि ले गर्नुभएको थियो
प्रमुख अतिथि ज्ञानेन्द्रबहादुर कार्की सङ्घीय सूचना तथा संचारमन्त्री हुन्थ्यो भने कार्यक्रमलाई सभ्य र भव्य बनाउनकोलागि पत्रकार महासंघका सचिव माधव बरालले सञ्चालन गर्नुभएको सो कार्यक्रम मा करिब दुई सयभन्दा बढीको उपस्थिति मा सम्पन्न भएको थियो।सुचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।
-प्रकाश अधिकारी