Worldlink Communications

नेपाली कांग्रेसका ससदहरुलाई उपत्यका बाहिर नजान निर्देशन

भदौ २६ ,काठमाडौं

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले  आफ्ना ससदहरुलाई असोज ३ गते सम्म उपत्यका बाहिर नजान निर्देशन गर्नु भएको छ ।

आज बुधबार बसेको कांग्रेसको बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरे पछी आफ्ना ससदहरु लाई असोज ३ गते सम्म उपत्यका बाहिर नजान र उपत्यका बाहिर भएका ससद हरुलाई छिटो राजधानी आउँन  निर्देशन गर्नु भएको हो  ।

उपसभामुख इन्दिरा रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं  सभामा  जान लागेकोले भन्दै अमेरिकी दूताबासमा भिसा छिटो भिसा लगाउनको लागि छिटो अन्तर्वार्ता गरिदिनलाई पत्र लेखेको विषयलाई लिएर सत्तारुढ दलहरुले उहा माथि प्रश्न उठाइएको हुनाले जतिबेला पनि जे सुकै हुन् सक्ने भएको हुनाले यो निर्देशन गरिएको हुन् सक्छ।

प्रतिक्रिया दिनुहोस्: