Worldlink Communications

हिमालय टुरिजम फोरम पोखराले तेस्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रस दौड प्रतियोगिता गर्दै

असोज २२ , पोखरा

नेपालको पर्यटकिय राजधानी पोखरामा २०२४ नोभेम्बर ९ मा Run for Common Prosperity अन्ने नाराका साथ तेम्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रसकन्ट्री  दौड योगिता आयोजना गर्न लागेको आज एक पत्रकार कार्यक्रममा जानकारी दिइएको हो।

प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरुले सहभागीता जनाउने छन्। यस अवसरमा पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्दधन सारी पोखरा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुर्याउने र नेपाल-चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउदै लैजाने विश्वास गरिएको छ। यस प्रतियोगितामा सहभागी खेलाडीहरुले प्रकृतिको सुन्दरलाई अवलोकन गर्दै खेलका लक्ष्यहरू प्राप्त गर्न प्रतिस्पर्धा गर्नेछन्। यस दौडले पर्यावरणमैत्री र स्वस्थ जीवनलाई जोड दिँदै खेलाडीहरुका लागी आकर्षक पुरस्कारहरु र सम्मानका अवसरहरु प्रदान गर्ने जानकारी दिइएको छ।

दौड तालिका निम्न बमोजिम हुनेछः

नोभेम्बर ५, २०२४ पोखरा बाहिर रहनु भएका खेलाडीहरुको आगमन नोभेम्बर ८. २०२४ खेलाडीहरुको दती र आवश्यक सामाग्रीहरुको वितरण (बिहान ९:०० बजे देखि साँझ ५:०० बजे सम्म) नोभेम्बर ९, २०२४ बिहान ८:३० बजे प्रतियोगिताको उत्पाटन*नोभेम्बर १०, २०२४ विदेशी खेलाडीहरुलाई पोखरा र यस क्षेत्रमा रहेका पर्यटकिय गन्तव्यहरुको दृश्यावलोकन चिनियाँ खेलाडीहरुको लागि ७ नोभेम्बरमा कुनमिङबाट पोखरा सम्म अन्तराष्ट्रिय चार्टर उडानको व्यवस्था गरिनेछ। काठमाण्डौ र नेपालका अन्य स्थानबाट आउने प्रतियोगीहरुका लागि आयोजक समितिले यातायात व्यवस्थापनमा सहायता प्रदान गर्ने जानकारी दिइएको थियो जस अनुसार।

दौडका प्रकारः

प्रतियोगीहरुले तलका कुनै एक प्रकारको दौडमा आफ्नो नाम दर्ता गर्न सक्ने बताइएको छ।

1. टिम समूह (Team Group) ३० मिश्रित टिम (कम्तीमा एक विपरीत लिङ्गको सदस्य) मा ९० खेलाडीहरू हुनेछन् जसमा १० चिनियाँ टोली र २० नेपाली देनी हुनेछन्। खेलाडीहरुले ५० किलोमिटरको दूरीमा देल रनिंग, साइकलिङ र रोहत गर्नु पर्ने छ। दौडका क्रममा खेलाडीहरूले कुल २२५८ मिटर उचाइ पार गर्नेछन्। विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम, २२,९२० रुपैया (१२०० RMB) रहेको छ।

2. च्यालेन्ज इन्डिभिजुअन समूह (Challenge Individual Group): यस प्रतियोगितामा करिब २०० खेलाडीहरूले (जसमा ८० चिनियाँ खेलाडीहरु र १२० नेपाली खेलाडीहरु) १० किलोमिटरको ट्रेलमा २३६६ मिटरको कुल उचाइ पारगर्नेछन् । विदेशी नागरिकका लागि दतौ शुल्क, प्रति व्यक्ति, ९५१० रुपैया (५०० RMB) रहेको छ। 3. विद्ययार्थी दौड (Student Race) विद्ययाथीहरुको निम्ति आयोजना गरिएको यस दौडको, बाराही घाटदेखि कैसी निवास ड्यामसाइडसम्म, कुल दुरि २ किलोमिटर रहेको छ साथै उक्त दौडमा १०० जना खेलाडीहरुले सहभागिता जनाउने जानकारी दिइएको छ ।

4. ह्यप्पी रन समूह (Happy Run Group): यस प्रतियोगितामा ५०० जना खेलाडीहरुले (४८० जना नेपाली र २० जना चिनिया खेलाडिहरु) सहभागिता जनाउने अपेक्षा गरिएको छ। २ किलोमिटर को दुरि पार गर्नु पर्ने यस दौड प्रतियोजिताको समाप्ति समयः २ घण्टाको रहेको छ। विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति व्यक्ति, १.९१० रुपैया (१०० RMB) रहेको छ। नेपाली नागरिकहरुका लागि, सबै दौड प्रतियोगिताहरुमा, दर्ता निःशुल्क राखिएको छ ।

टिम समूह (Team Group): शीर्ष पाँच टोलीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रथम हुने लाई ४५८,४०० रुपैया (२४,००० RMB), दोस्रो हुने लाई ३४३,८०० रुपैया (१८,००० RMB), तेस्रो हुने लाई २२९,२०० रुपैया (१२,००० RMB), चौथो हुने लाई १५२,८०० रुपैया (८,००* RMB) र पाँचौँ हुने लाई ९५,५०० रुपैया (५.०० RMB) नगद पुरस्कारको व्यवस्था रहेको छ।

प्यालेन्ज इन्डिभिजुअल समूह (Challange Individual Group): शीर्ष दश पुरुष र महिला खेलाडीहरुले नगद पुरस्कार, मेडल र बमाण पत्र पाउने व्यवस्था रहेको छ। प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिलालाई ११२,८०० रुपैया (८.००० RMB), दोस्रो स्थान प्राप्दर गर्ने पुरुष र महिलालाई ११४,८०० रुपैया (८,००० RMB), र तेस्रो स्थान प्राप्त गर्ने पुरुष र महिलालाई ७८.५०० उपैया (४, RMB) नगद पुरस्कार दिइनेछ। चौथो देखि सातौं स्थान प्राप्त गर्ने पुरुष र महिलाहरु प्रत्येकले ३८,२०० रुपैया (२,००० RMB) नगद प्राप्त गर्नेछन्, जबकि आर्टी देखि दर्शी स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूले १९,१०० रुपैया (१.*** RMB) नगद प्राप्त गर्नेछन्।

टिम समुह (Team Group) र च्यालेन्ज इन्डिभिजुअल समुहमा (Challenge Individual Group) निधीरित समयमा दौड समाप्त गर्ने सबै खेलाडीहरूले मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

विद्ययार्थी दौड (Student Race): शीर्ष ८ पुरुष र महिला वि‌द्ययार्थी खेलाडीहरुले नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाउने व्यवस्था रहेको छ। प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुले ३०,००० रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुले २५,००० उपैयाँ, तेस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुले २०,००० रुपैयाँ र चौथो देखि छैठौं स्थान प्राप्त

गर्ने पुरुष र महिला खेलाडीहरुले १०,००० रुपैयाँ प्राप्त गर्ने व्यवस्था रहेको छ। ह्याप्पी रन समूह (Happy Run Group): यस दौड प्रतियोगितालाई पुरा गर्ने सबैजना सहभागी खेलाडीहरुले प्रमाणपत्र प्राप्त गर्नेछन्।

अन्तराष्ट्रिय स्तरको यस प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, र पोखरा माहानगरपालिका ‌द्वारा आयोजना गरिनेछ। त्यसतै गरी नेपाल स्थित चिनियाँ राजदूतावास, चीनको युन्नान प्रान्तीय खेलकुद ब्यूरो, युन्नान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, र सिल्क रोड़ सिटीज एलायन्स जस्ता स्थानहरुको मार्गदर्शनमा यस प्रतियोगितालाई आयोजना गरिनेछ।

प्रतियोगिता कार्यान्वयनको नेतृत्व हिमालयन टुरिजम फोरम- पोखरा, पोखरा चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज, चीनको युन्नान माउण्टेनियरीङ एण्ड आउटडोर स्पोट्र्स एसोसियसन, र कुनमिड माउण्टेनिथरीड एण्ड एडभेञ्चर एसोसियसन ‌द्वारा गरिनेछ। होटल संघ पोखरा, नेपाली मुवा उ‌द्यमी मञ्च पोखरा, कुनमित्र विदेशी मामिला कार्यालय, कुजमिड खेल महासंघ, कुनमिङ पिपुल्स एसोसिएसन फर फ्रेन्डशिप विथ फरेन कन्ट्रिज, पोखरा खेल परिषद, पोखरा पर्यटन परिषद, नेपाल पोखरा पाइना जन मैत्री संघ, नेपाल-पोखरा ओभरसीज चाइनीज संघ, पोखरा पूर्व खेलाडी संघहरुले यस खेलकुद कार्यक्रमको कार्यान्वयनको सह- नेतृत्व गर्ने बताइएको छ।

सह-कार्यका साझेदारहरूमा बुद्ध एयरलाईन्स, कुनमिड तियान्या इन्टरनेसनल ट्राभल एजेन्सी, युन्नान छाङग्र्ी  टेक्नोलोजी, नेपाल दर्शन टुर्स कम्पनी जस्ता संस्थाहरु समेत रहेको जानकारी दिइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: