Worldlink Communications

प्रेस चौतारी नेपाल कास्कीको अधिवेशन सम्पन्न-अध्यक्ष मोती सागर अधिकारी

माघ २२, पोखरा

प्रेस चौतारी नेपाल कास्कीको  २७ औं स्थापना दिवस तथा कास्की शाखाको नवौ अधिबेशन बाट सर्वसम्मत रूपमा मोती सागर अधिकारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

आज भएको नबौ अधिवेशन बाट सर्वसम्मत रुपमा चयन भएको नव निर्वाचित कमिटिको अध्यक्ष- मोतिसागर अधिकारी, उपाध्यक्ष- गिरधारी पोखरेल,उपाध्यक्ष महिला -रोजी श्रेष्ठ ,सचिव- अनुप पौडेल, सहसचिव -दिपक अधिकारी ,सह सचिव समावेशी सुरेश सुनार ,कोषाध्यक्षमा सन्दिप खनाल हुनुहुन्छ।

सदस्यहरु संजय थापा, रचित पौडेल ,आषिस पुरी ,विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल,मनिषा लामिछाने ,सुरेश रानाभाट हुनुहुन्छ।

त्यस्तैगरी आज नै सो अधिवेशनले प्रदेश प्रतिनिधिहरु अरु पनि चयन गरेको छ जसअनुसार- राजु गिरी ,बालकुमारी पौडेल ‘तारा’ अर्जुन गाह शुसान्त, रेजिना कटुवाल र शिषिर पौडेल हुनुहुन्छ।

केन्द्रिय प्रतिनिधिहरू मा दिपेन्द्र श्रेष्ठ, हरि बास्तोला , ओम हमाल ,पुन्य पौडेल ,प्रकाश चन्द्र अधिकारी “बिद्रोही” र शान्ती गुरुङ हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्: