Author: परिबर्तन न्युज सबै
योजनामा गुणस्तरीयता र दिगोपना ल्याउन तिनै तह जिम्मेवार हुनुपर्छ – जिसस कास्की प्रमुख पौडेल 
१२ असार २०८१, बुधबार १८:३४

असार १२ , पोखरा जिसस कास्कीद्वारा  बुधबार कास्कीमा सन्चालित बिकास आयोजनाको अनुगमन गर्ने क्रममा बुधबार खानेपानी आयोजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्व मा खानेपानी

पोखरा -२७ तालचाेकमा सवारी दुर्घटना- एक महिलाको ज्यान गयो
१२ असार २०८१, बुधबार १७:३४

असार १२,पोखरा पोखरा महानगरपालिका वडा नं. २७ तालचाेकमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ ७:०० बजे पोखराबाट दमौलीतर्फ जाँदै गरेको

पोखरामा पृथ्वीराजमार्ग भासियो, घर भासियो, पहिरोमा परी २ बालबालिकाको मृत्यु, एकजना घाइते
१२ असार २०८१, बुधबार ०८:४९

असार १२.पोखरा पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्षाले

प्रदेश सरकारको बजेट खट्टे बाँड्दाझैँ बाँड्नाले बाटोहरूले पूर्णता नपाउने निश्चित -जिसस प्रमुख पौडेल
११ असार २०८१, मंगलवार १८:२८

असार ११, पोखरा जिल्ला समन्वय कास्की प्रमुख लिलाधर पौडेलको नेतृत्वमा पूर्वाधार विकास कार्यालयको टोलीसहित फुस्रेखोला रामदी मट्टीखाना हुदै देउराली रोड, छरछरे शिवढुङ्गा सडक र कालाबाङ तिलहार तारे भिर बाटोको अनुगम

दुध उत्पादनमा लगानी विस्तार गर्दै महिला सहकारी
११ असार २०८१, मंगलवार १६:४५

असार ११, पोखरा महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक रुपमा दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटेचौताराको समग्र

माछापुच्छ्रे गाउँपालिकाद्वारा करिब ६६ करोडको बजेट सार्वजनिक
११ असार २०८१, मंगलवार ०५:५२

असार ११, पोखरा माछापुच्छ्रे गाउँपालिकाले ६५ करोड ६५ लाख २५ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । माछापुच्छ्रे गाँउ पालिका उपाध्यक्ष सीता अधिकारीले आगामी आव २०८१/८२ का लागि

१९औ असारे धान रोपाई महोत्सव २०८१ को तयारी हुँदै
१० असार २०८१, सोमबार २०:२७

असार १० , पोखरा मानो रोपेर मुरी भित्र्याउने यो असारे १५ लाई बिगत दुई दशक देखि पोखरा पर्यटन परिषद लेकसाइड पोखराले असार १५ को धान रोपाई कार्यक्रमलाइ महोत्सवको रूपमा मनाउँदै

हेमजा हिले महोत्सव २०८१ को तयारी तीव्रका साथ हुदै
१० असार २०८१, सोमबार ०९:३८

असार १०,पोखरा राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१को तयारी तीव्र पारिएको छ। हेमजालाई कृषि पर्यटनसँग

पोखरा बसपार्क लगाएत अन्य स्थान निर्माण कार्यगर्न आफ्नो कार्यक्रममा समेटेदै-पोखरा महानगरपालिका
१० असार २०८१, सोमबार ०९:२४

असार १० ,पोखरा पोखरा महानगरपालिकाले १५ औं नगरसभाको नीति तथा कार्यक्रम बाट पोखरा बसपार्क निर्माणलाई  समेटेको प्रमुख धनराज आचार्यले बताउनु भएको हो । शहरीक्षेत्रस्थित अति व्यस्त बाटोमा रहेका पुलहरू केआइ

पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त – सेफ थापा
१० असार २०८१, सोमबार ०९:०२

असार ९, पोखरा नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना अनुुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुुभएको छ ।