Author: परिबर्तन न्युज सबै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण
६ असार २०८०, बुधबार १३:०८

असार ६, पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । बुधबार बिहान चीनको सिचुवान सहर बाट उडान भरेर पोखरा आएको हो । चिनियाँ काठमाडौं एयरलाइन्सको

एमाले पोखरा महानगर पालिका को ११ औ बैठक सम्पन्न
६ असार २०८०, बुधबार ११:३०

असार ६, पोखरा नेकपाएमाले पोखरा महानगर कमीटीको ११ औ पुर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले कास्की इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यता सम्पन्न बैठक कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा

पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्दै
४ असार २०८०, सोमबार २२:००

असार ४, पोखरा पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त

सहारा बाल आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष -बिक्रम थकाली
४ असार २०८०, सोमबार २१:२२

असार ४,पोखरा पोखरा-९, बसपार्क कास्कीमा रहेको श्री सहारा वाल आधारभूत विद्यालयको व्यवस्थापन समिति गठन गरेको छ । आज असार ४ गते वडा नं ९ वडा का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा

गण्डकी प्रदेश प्रमुखको सचिवालयको सवारी मापसेमा पक्राउ 
२ असार २०८०, शनिबार १३:४७

असार २,पोखरा गण्डकी प्रदेश प्रमुखको सचिवालयका सावरीका चालकले मापसे गरेर सवारी चलाएपछि उक्त सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सचिवालयको सवारी साधन वडा प्रहरी कार्यालय

फिर्केखाेलाकाे मापदण्ड अतिक्रमण गरी लगाएकाे वाल महानगरले भत्कायो
२ असार २०८०, शनिबार ००:२५

असार १,पाेखरा आज पाेखरा बागलुङ बसपार्क पछाडी रहेको सगरमाथा बाेडिङ्ग स्कुलका सञ्चालकले फिर्केखाेलाकाे मापदण्ड मिचि अतिक्रमण गरी लगाएकाे वाल तथा  ढुंगाले भरेको तारजाली को पर्खाल नगर प्रहरीले भाडाको डाेजर लगाएर

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट प्रभावितहरु अझै टहरामा
१ असार २०८०, शुक्रबार २२:३०

असार १ ,सिन्धुपाल्चोक सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा दुइ बर्ष अगाडी आजकै दिन भिषण बाढी आएको थियो। बाढीका कारण सयौ घर र सयौ रोपनी खेतियोग्य जमिन बगर बनेको  थियो २६

७० हजार घुससहित वडा अध्यक्ष र वडा सचिव पक्राउ
३१ जेष्ठ २०८०, बुधबार २१:३०

जेठ ३१ धनुषा मधेश प्रदेश, धनुषा  जिल्लाको नगराइन नगरपालिका वडा नं. २ रबिगाउबाट लोकतान्त्रिक समाजबादिको तर्फबाट बिजयी हुनुभयका वडा अध्यक्ष बुलन यादवलाइ  रु. ७० हजार घुससहित आज अख्तियार दुरुपयोग अनुसन्धान

पोखरा ५ ले योजना तथा बजेट निर्माणमा लियो युवाहरुको सुझाव
२५ जेष्ठ २०८०, बिहीबार ११:२८

जेठ २५, पोखरा पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’

सोमबार देखि हराएका ऋषिराम शर्मा पौडेल पोखरा चाउथेको नहरमा मृत भेटिए
२३ जेष्ठ २०८०, मंगलवार १७:०७

जेठ २३, पोखरा पोखरा महानगरपालिका वडा न. ११ फुलबारी बस्ने ५० वर्षीय ऋषिराम शर्मा सोमबार देखि सम्पर्क विहिन हुनुभएका उहाँ महानगर पालिकाको चाउँथे नजिकै नहरमा मृत भेटिनु भएको थियो। गत