Author: परिबर्तन न्युज सबै
नागरिकता विधेयक दुवै सदनबाट पास भएपनि आस मरेको छैन: क्षेत्री समाज र नागरिक समाज कास्की
१३ श्रावण २०७९, शुक्रबार १९:४०

साउन१३, पोखरा नागरिकता विधेयक पास भएपछि कास्कीमा आजमात्रै तीनवटा विरोध कार्यक्रम भए क्षेत्री समाज नेपालले पत्रकार सम्मेलन गर्यो, बाम गठबन्धन का चारदलले सृजना चोकमा कोणसभा गरे भने नागरिक समाज कास्कीले

नवौं राष्ट्रिय खेलकुद सफल बनाउन मिलेर जाने सबैको जोड
१२ श्रावण २०७९, बिहीबार १३:५९

साउन १२,पोखरा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन एक जुट हुँदै सहकार्य र सहअस्तित्वमा अगाडी बढ्ने कुरामा जोड दिइएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना भएको

पोखरामा भोलिबाट राष्ट्रिय खुला दोहोरि गित प्रतियोगिता स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम-२०७९
११ श्रावण २०७९, बुधबार १९:०२

साउन ११, पोखरा “लोक संस्कृति जोगाऊँ हाम्रो चिनारी बचाउ” लोक स्रष्टा साधक तथा शिल्पी कल्याण शेरचन को ७६औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय खुला दोहोरि गित प्रतियोगिता,स्रष्टा

सुशासनका लागि संसद, सांसद र संसदीय समितिको भुमिका सम्बन्धि विषयमा CIN द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
११ श्रावण २०७९, बुधबार १८:४३

साउन ११, पोखरा सुशासनका लागि संसद सांसद र संसदीय समितिको भूमिका सम्बन्धित बिषयमा रेडियो हरु को छाता संगठन CIN ले पोखरा महानगरपालिका को सभागृह हलमा आज सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो

प्रथम महानगर मेयर सम्मेलन पोखरामा :धनराज आचार्य
१० श्रावण २०७९, मंगलवार १९:२९

साउन १०, पोखरा “समुन्नत महानगर का निम्ति समन्विक विकास र साझेदारी” नाराका साथ महानगर हरु लाई जनउत्तरदायी बनाउनको लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न नवनिर्वाचित मेयर

दिप युनाइटेड क्लब पोखरा १६ ले सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ
८ श्रावण २०७९, आईतवार २२:०७

साउन ८ पोखरा पोखरामा नगरपालिका वडा नम्बर १६ मा अवस्थित दिप युनाइटेड क्लवले सद्भाव र सहकार्यका लागि एकता भन्ने मूल नाराका साथ क्लवको सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। क्लबका

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता
८ श्रावण २०७९, आईतवार २१:००

साउन ८,पोखरा पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव बीच आइतबार भेटघाट भएको छ  ।भेटघाट का क्रममा   पोखरा र भारतका विभिन्न सहर बीच

हुलाक टिकटले देशको परिचय र पहिचान जोगाएको छ : मन्त्री थापा
७ श्रावण २०७९, शनिबार १७:३३

साउन ७, पोखरा गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकट ले देशको सभ्यता झल्किने बताउनु भएको छ । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा

विपक्षको ससक्त विरोधलाइ बेवास्ता गर्दै नागरिकता बिधेयक पास
७ श्रावण २०७९, शनिबार ०७:०३

साउन ७,काठमाडौँ गठबन्धन सरकारले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभा बाट पारित गरेको को छ । शुक्रबार दिनभरको छलफल पछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश कास्कि ले प्रदेस सरकारले दुइसय प्रतिशत यातायात जरिवना कर लिने निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिदै
६ श्रावण २०७९, शुक्रबार १९:३७

साउन ६, पोखरा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश पोखरा कास्कीले आज पोखरा फिर्के जिरो किलो मिटरको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले यातायात मा २०० प्रतिशत सम्म