समाचार सबै
पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त – सेफ थापा
१० असार २०८१, सोमबार ०९:०२

असार ९, पोखरा नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना अनुुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुुभएको छ ।

कास्कीलाई पूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माणमा  लागौं – जिसस कास्की प्रमुख पौडेल
७ असार २०८१, शुक्रबार १५:४१

असार ७, पोखरा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख

डिभिजन वन कार्यालय कास्कीद्वारा बिकास र वातारण बिच समन्वयको लागि बैठक सम्पन्न
६ असार २०८१, बिहीबार ०७:०४

असार ६ , पोखरा डिभिजन वन कार्यालय कास्कीले बिकास र बाताबरणको सन्तुलन का सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला

पूर्वमन्त्री विकास लम्साल र पूर्व उपमेयर मञ्जु लम्साल अधिकारीलाई मातृ सोक
३ असार २०८१, सोमबार २१:४८

असार ३, पर्वत नेकपा एमाले पर्वत जिल्ला कमिटिका पुर्व अध्यक्ष, संबिधानसभा सदस्य तथा गण्डकी प्रदेस सरकारका पूर्व मन्त्रि बिकास लम्साल र  फलेवास न.पा. को पूर्व उप मेयर, नेकपा एमाले गण्डकी

भरतपोखरीको  प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह 
२ असार २०८१, आईतवार १९:४७

असार २ ,पोखरा लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एबम प्रादेशिक  पुनर्स्थापना केन्द्र तत्काल  संचालन गर्न

जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा दुई दिने कार्यक्रमको उदघाटन
३१ जेष्ठ २०८१, बिहीबार २१:०१

जेठ ३१ , पोखरा जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तर पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा दुई दिने अन्तरक्रियात्मक कार्यक्रम आज सामाजिक विकास कार्यालय कास्कीको सभाहलमा  उदघाटन भएको

पोखरा १९ लामाचौरले जेष्ठ नागरिकलाइ तिनदिने सचेतना मूलक कार्यक्रम गर्दै
३१ जेष्ठ २०८१, बिहीबार १०:१८

जेठ ३० , पोखरा पोखरा महानगरपालिका वडा नं १९ द्वारा आयोजित जेष्ठ नागरिक सचेतना अभिवृद्धि गर्ने बारेमा तीन दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। पोखरा महानगर पालिका वडा नं १९

कास्की अनुगमन समितिको बैठक सम्पन्न नदि तथा खानीजन्य पदार्थ बन्द हुने 
३० जेष्ठ २०८१, बुधबार २०:१३

जेठ ३० , पोखरा ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न भएको छ। बैठकले कास्कीमा तीन महिना नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द

सेती नदीका  बिषयमा जि.स.स.कास्कीको चासो  संरक्षणका लागि जनदबाबको खाचो भएको ठहर
२८ जेष्ठ २०८१, सोमबार १४:१८

जेठ  २८ ,पोखरा जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरतामा असर पर्ने गरि जथाभाबी उत्खनन गरिएको भन्ने गुनासो बढेपछी सोमबार समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन

पोखरा महानगरपालिका न्यायिक समितिद्वारा जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण
२७ जेष्ठ २०८१, आईतवार १९:४३

जेठ २७ , पोखरा पोखरा, जेठ २७ गते । पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा