समाचार सबै
अल्फा बोर्डिङ माध्यमिक विद्यालयको ३५औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न
१३ फाल्गुन २०८०, आईतवार २२:२६

फागुन १२ , पोखरा पोखरा महानगरपालिका वडा न. १६ लामाचौर मा रहेको अल्फा माध्यमिक बिधालयले आज आफ्नो ३५ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न

गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास (VOIP) गर्ने २ जना मानिस पक्राउ
११ फाल्गुन २०८०, शुक्रबार २०:००

फागुन ११, पोखरा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास (VOIP) गर्ने २ जना मानिस पक्राउ परेका छन। नेपाल सरकारको कुनैपनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (VOIP) संचालन

सामुदायिक सेवा केन्द्र वगर द्वारा रक्तदान कार्यक्रम सम्पन्न
७ फाल्गुन २०८०, सोमबार १९:०३

फागुन ७ ,पोखरा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा ७४ औं प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगर पालिका वडा नं १

पोखरा २० भलाम ले २४ यूवा लाइ ड्राइभिङको तालिम दिँदै
५ फाल्गुन २०८०, शनिबार १४:३८

फागुन ५ पोखरा पोखरा महानगरपालिका वडा न. २० भलाम भित्रका हरेक टोल बिकास समितिको सिफारिशमा बढिमा एकजना गरिब तथा बेरोजगार एक जना यूवालाइ एक महिने चार पाङ्रे सवारी साधन चलाउने

अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल 
२ फाल्गुन २०८०, बुधबार १६:३४

फागुन २ ,पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गर्नुभएको हो ।पौडेलले  कास्कीका

अफ्रिकन स्वाइन फिभरले बंगुर मर्दा गण्डकीमा ५० करोडको क्षती : मान्छेमा भने नसर्ने
२९ माघ २०८०, सोमबार १९:२२

माघ २९ ,पोखरा एक वर्ष अघि गण्डकी प्रदेशमा देखिएको अफ्रिकन स्वाईन फिभर रोगका कारण गण्डकीका कास्की, तनहुँ, लमजुङ र गोरखामा अफ्रिकन स्वाईन फिभर रोगले  बंगुर मर्दा ५० करोडको क्षती भएको

पोखरा महानगरको १४ औँ नगरसभाले ३ विधेयक ३ प्रतिवेदन र १५४ नयाँ दरबन्दी स्वीकृत गर्दै समापन
२९ माघ २०८०, सोमबार १७:२३

माघ २८ ,पोखरा पौष २९ गते सुरु भएको १४ औँ नगर सभाले ३ विधेयक ३ प्रतिवेदन र १५४ नयाँ दरबन्दी स्वीकृत गर्दै समापन भएको छ । महानगरपालिकाको विधायन समितिको तर्फबाट

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा-जिप्रका, कास्की
२८ माघ २०८०, आईतवार १८:२४

माघ २८, पोखरा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधन लामाचौरबाट खट्टि गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। आज बिहान अन्दाजी १०:१५ बजेको समयमा अवैध रुपमा

नेपाल रेडक्रस सोसाइटी पोखरा-१९ द्वारा २० औँ साधारणसभा,स्मारिका लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न
२७ माघ २०८०, शनिबार २०:२२

माघ २७ , पोखरा नेपाल रेडक्रस सोसाइटी लामाचौर १९ उपशाखाले २० औँ साधारणसभा, स्मारिका लोकार्पण तथा सम्मान समारोह २०८० आज आफ्नै भवनको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महानगरपालिका वडा

सच्चाई केन्द्रका अध्यक्ष सँग ५ करोड फिरौती माग गर्ने २ जना जिप्रका कास्कीद्वारा सार्वजनिक
२५ माघ २०८०, बिहीबार १४:५६

माघ २५,पोखरा पोखरा महानगरपालिका वडा न. १६ को दीपस्थित सच्चाई केन्द्रका अध्यक्ष प्रकाश दिप गैरे सग ५ करोड फिरौती मागेको आरोपमा २  जना कास्की प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।