समाचार सबै
ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जित्यो
१३ आश्विन २०८०, शनिबार २१:२२

असोज १३,पोखरा ईन्टर कलेज व्याण्ड कम्पिटिसनको प्रथम उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त
१२ आश्विन २०८०, शुक्रबार २१:४७

असोज १२,पोखरा पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्दैमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक
१२ आश्विन २०८०, शुक्रबार २०:५७

असोज १२ ,पोखरा युनाइटेड क्लब [ पोखरा -१० अमरसिह चोक ] काअध्यक्ष राजु श्रेष्ठलाई पितृ शोक परेको छ । तनहुँको घिरिङ गाँउपालिका ३ हटिया घर भइ हाल चितवन निवासी आनन्द

धार्मिक विधिपूर्वक भाद्र चतुर्दशीका दिनदेखि काठमाडौ बासिले इन्द्रजात्रा मनाउदै
११ आश्विन २०८०, बिहीबार १७:३४

असोज ११ ,काठमाडौ भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने इन्द्र जात्रा आज  काठमाडौँ, भक्तपुर, काभ्रे, दोलखा, ललितपुर लगायतका जिल्लामा मनाइन्छ ।इन्द्रजात्रा को अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ

सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले गरिन आत्महत्या
८ आश्विन २०८०, सोमबार १९:१९

असोज ८, कालिकोट दैलेख भगवतीमाई गाउँपालिका-५ का दानबहादुर शाहीसँग विवाह गरेकी गीताले शाहीले मानसिक तथा शारीरिक यातना सहन नसकी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालिकोट ले जानकारी दिएको हो। दानबहादुरले

नेपाल र चिनको हितमा १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर
८ आश्विन २०८०, सोमबार १२:४१

असोज ८, काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्यांग बीच नेपाल र चिनको हितमा  १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी आएको छ । जानकारहरुका अनुसार व्यापार,

क्लब स्तरीय भलिबल प्रतियोगिता को तयारी पुरा
७ आश्विन २०८०, आईतवार १९:४८

असोज ७, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुने क्लब स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा मंगलबार बाट आयोजना हुने प्रतियोगिताको सम्पुर्ण

नेस्टको बार्षिक साधारण सभा गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने – जि.स.स. कास्की प्रमुख – पौडेल 
६ आश्विन २०८०, शनिबार २१:३०

असोज ६ , पोखरा सीप हस्तान्तरण सशक्तीकरण ( नेस्ट),पोखराको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। २१औ साधारण सभा संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि

बिन्ध्यबासिनी क्याम्पस पोखरा 16 को दशौं बार्षिक साधारण सभा सम्पन्न
६ आश्विन २०८०, शनिबार २०:०१

असोज ६, पोखरा पोखरा महानगरपालिका वाड नम्बर १६ बाटुलेचौरमा रहेको बिन्ध्बासिनी क्याम्पस ले आज आफ्नो दशौं वार्षिक साधारणसभा क्याम्पस सन्चालक समितिका अध्यक्ष दानबहादुर बानिया को अध्यक्षता सम्मपन्न भएको थियो। दशौं

जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३औ वार्षिक साधारण सभा सम्पन्न
६ आश्विन २०८०, शनिबार १८:५२

असोज ६, पोखरा जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औ  बार्षिक साधारण सभा  संस्थाका अध्यक्ष नरेशकुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भयो। तेह्रौं बार्षिक साधारण सभा को प्रमुख