भदौ १४,काठमान्डौ नेपाली भुमि भारतमा देखाएको भन्दै बालेनले रद्द गर्नुभयो आफ्नो ५ दिने चिन यात्रा ! काठमाडौं महानगरपालिका को मेयर बालेन शाहले चीनले नेपाली भूमिलाई भारतमा देखाएर नक्सा जारी गरेको
भदौ १४, पोखरा प्रत्येक वर्ष मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,
भदौ १४, चितवन नारायणगढ-मुग्लिन सडक खण्डको टोपे खोलामा आज बिहान पहिरो खसेपछि बिहानदेखि बाटो अवरुद्ध भएको छ। पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक बन्द भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार
भदौ १२,पोखरा नजिकिँदै गरेका चाडपर्वहरु जस्तै तीजमा तडकभडक नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ ।
भदौ १२, काठमाडौं हरेक महिनाको पहिलो साता प्रधानमन्त्री सँग प्रतिनिधिसभामा साम्सदहरुले प्रश्नसोधने कार्यक्रम भए अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साम्सदहरुले प्रश्न सोधनु हुनेछ । महिनाको पहिलो साता प्रधानमन्त्री र
भदौ १२, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत केहि देशको मूद्राको भाउ बढेको छ ।
भदौ ६,धादिंग धादिङको गजुरी गाउँपालिका–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा मृत्यु हुने मध्ये चार जनाको सनाखत भएको छ । म्याग्दी
भदौ ३ ,पोखरा आज लागू औषध डाईजापाम, फेनेरागज, नुर्फिन ११५५ एम्पुल र २०५ चक्की नाइट्रोभ्याट सहित पक्राउ परेका २ जनालाइ जिल्ला प्रहरी कार्यालय कास्की ले सार्वजनिक गरेको छ। सार्वजनिक भएका
भदौ ३ गण्डकी साउन २८ गते साँझ आएको अविरल वर्षाका कारण आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक डुबानमा परेर बैंकबाट हराएको करिब १ करोड ७० लाख रकम भेटिएको छ।
साउन ३२,बागलुङ वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर जाने बाटो अवरुद्ध भएका छन् । मध्य पहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा