समाचार सबै
उच्च अदालत पोखराको आदेश मान्दैन पोखरा महानगर पालिका
१ बैशाख २०८०, शुक्रबार ०७:३१

बैशाख १ पोखरा उच्चअदालत पोखराको आदेशपछि पोखरा महानगर पालिकाको पोखरा-१९ भित्र पर्ने सेति नदी ढावघाट,मर्दि खोला पुल दोबिल्ला घाट, दश खेत घाट (ढकालको खानि) खानेपानी को पाइप बोकेको कादुरि पुल

गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजनामा नयाँ बर्षको शुभ उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम
३० चैत्र २०७९, बिहीबार ०५:४३

चैत्र ३० , पोखरा नयाँ बर्ष २०८० सालको आगमन सँगै पोखरामा नगरपालिका वडा न. १६ अन्तर्गत रहेको महेन्द्र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजनामा नयाँ बर्ष २०८० सालको

जय गणेश वचत तथा ऋण सहकारी संस्थाको समीक्षा एबम बार्षिक क्यालेण्डर बिमोचन कार्यक्रम
२७ चैत्र २०७९, सोमबार २२:०४

चैत्र २७, पोखरा नयाँ बर्ष लागे सङै विभिन्न संघ संस्थाहरुले आफुसँग सम्बद्ध सस्था को बार्षिक समिक्षा गर्दै नया क्यालेण्डर को बिमोचन गर्ने हरुको भिड मा जय गणेश वचत तथा ऋण

तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास – धनराज आचार्य
२७ चैत्र २०७९, सोमबार १६:३०

चैत्र २७, पोखरा तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रम का बिच शिलान्यास गर्नुभयो ।

होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशन को तयारी पुरा
२३ चैत्र २०७९, बिहीबार २२:२९

चैत्र २३ पोखरा होटल, रेष्टुरा तथा पर्यटन व्यवसायीहरुलाई एकताबद्ध गरी अतिथि हरुको आतिथ्य सेवालाई प्रतिस्पर्धी, गुणस्तरीय एवं प्रभावकारी बनाउने उद्देश्यले दुई वर्षअघि स्थापना भएको होटल व्यवसायी महासङ्घ, गण्डकीले आफ्नो प्रथम

विदेशबाट ऋण ल्याएर प्रदेशका सेता हात्ती पाल्न सकिदैन-ज्ञानेन्द्र बहादुर शाही 
२३ चैत्र २०७९, बिहीबार १८:१३

चैत्र २३, काठमाडौं आजको प्रतिनिधि सभा को बैठक मा राष्ट्रियप्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेशका सेता हात्ती पाल्न सकिदैन भन्नुभयो । यो सब देसको ढुकुटि रित्तो बनाउदै

फेवा नव वर्ष महोत्सव १८औ संस्करणको तयारी अन्तिम चरणमा
२३ चैत्र २०७९, बिहीबार ०८:३२

चैत्र २२,पोखरा होटल संघ पोखरा, नेपालको आयोजनामा हुन गईरहेको १८ औं संस्करणको फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगकोे छ । होटल ब्यवसायी संघ पोखराले आज पत्रकार सम्मेलनको

पोखरा १७ विरौटा मेलमिलाप टोलमा इन्द्रप्रसाद अर्यालले गरे आत्मदाह
२१ चैत्र २०७९, मंगलवार १८:२७

चैत २१,पोखरा आज पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेल मिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले  आफ्नै घरको कोठामा आत्मदाह गरेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका

प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता
१५ चैत्र २०७९, बुधबार २२:५२

चैत्र १५, पोखरा पोखरामहानगरपालिका वडा नं.१२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी)

३२ बुदेँ निर्णय गर्दै सकियो जिसस कास्कीको छैटौं जिल्ला सभा
१३ चैत्र २०७९, सोमबार २१:००

चैत्र १३ , पोखरा जिल्ला समन्वय समिति कास्कीको छैटौं जिल्ला सभा ३२ बुदेँ प्रस्तावित कार्यक्रम तथा निर्णय गरी सम्पन्न भएको छ । जिसस सभाहलमा सोमबार बसेको जिल्ला समन्वय समिति कास्कीको