समाचार सबै
माहाशिवरात्रिकाे उपलक्ष्यमा कलश यात्रा सम्पन्न
६ फाल्गुन २०७९, शनिबार १८:५७

फागुन ६,पोखरा पोखरा महानगरपालिका वडा न. १९ घार्मीले माहाशिवरात्रिकाे उपलक्ष्यमा आफ्नै गाउँमा भब्य र सभ्य रुपमा कलश यात्रा सम्पन्न गरेकाे छ। घार्मी डाँडा लाेक भजन संरक्षण समूहकाे आयाेजनामा डाँडा स्थित

अनेरास्ववियुका निवर्तमान महासचिव समिक बडाल बने- अध्यक्ष,उपविजेता आरसी लामिछाने
५ फाल्गुन २०७९, शुक्रबार ०८:२७

फागुन ५,काठमाडौँ नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औ केन्द्रीय महाधिवेशन बाट अध्यक्ष समिक बडाल निर्वाचित हुनुभएको छ । अनेरास्ववियुका निवर्तमान महासचिव २३ औ

पत्रकार केशव पाठक लाइ मातृशोक
५ फाल्गुन २०७९, शुक्रबार ०१:१९

फागुन ५, पोखरा प्रेस चौतारी कास्कीका सल्लाहकार केशव पाठकलाई मातृ शोक परेको छ । उहाँकी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै  घरमा बिहीबार दिउँसो निधन भएको हो ।

साम्सद भट्टराईद्वारा मुग्लिङ पोखरा सडकको बारेमा संसदको ध्यानाकर्षण 
३ फाल्गुन २०७९, बुधबार २०:०८

फाल्गुन ३ ,काठमाडौं कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले निर्माणाधिन पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भैरहेको ढिला सुस्तिको सम्बन्धमा संसदको ध्यानाकर्षण गराउनु भएको

बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको ब्यबस्थापन समितिको अध्यक्ष: एकराज ढुड्गाना
२ फाल्गुन २०७९, मंगलवार ०९:१६

माघ २, पोखरा हिजो सम्पन्न श्री बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको बिघ्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि  एकराज ढुड्गाना चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया को कार्यक्रम नगर

औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन गरिने
१ फाल्गुन २०७९, सोमबार २१:१०

फाल्गुन १, पोखरा पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली निर्माण गरिने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापनको सम्बन्धमा पोखरा

सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी
२८ माघ २०७९, शनिबार १९:३२

माघ २८,पोखरा पोखरा लेकसाईडमा अवस्थित सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । लेकसाईड हल्लनचोकस्थित सेलवेज टावरको अन्डरग्राउण्डमा विद्युत सर्ट भइ  आगलागी भएको अनुमान गरिएको छ। त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल बहादुर शाह नियुक्त
२६ माघ २०७९, बिहीबार २१:१४

माघ२६,काठमाडौँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश प्रमुख देवराज जोशीलाई राजिनामा पत्र बुझाउनु भए पछि सुदूर पश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएको छ । बिहीबार प्रदेश

पार्किङ गर्न नपाईने भन्दै सूचनाजारी गरेको महानगरपालिकाले मसि नसुक्दै निणर्य फिर्ता
२२ माघ २०७९, आईतवार १९:३२

माघ २२,पोखरा पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको माघ १६ गते (गत सोमबार) बसेको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर पर्न गएकाले यहि

महिलाहरूका लागी नेतृत्व बिकास तथा अभिमुखीकरण तालिम सम्पन्न 
२० माघ २०७९, शुक्रबार १०:२५

माघ २०, पोखरा महिलाहरुका लागि नेतृत्व विकास तथा अभिमुखीकरण सम्बन्धि पाचदिने कार्यक्रम हिजो समापन भएको थियो। तारा परियारको अध्यक्षता मा भएको सो कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगरपालिका को उपमेयर