समाचार सबै
गण्डकी प्रदेशको मन्त्रि परिषदले पूर्णता पायो
१० माघ २०७९, मंगलवार २२:०४

माघ १०, पोखरा गण्डकी प्रदेशको मन्त्रि परिषदले पूर्णता पाएको छ। मुख्यमन्त्री खगराज अधिकारी सहित एमालेका ४, माओवादीका २ र राप्रपाका १ गरी ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ। निर्वाचन पस्चात

नदीजन्य पदार्थको दोहन को बिरुद्ध हाम्रो निरन्तर खबरदारी र अनुगमनको प्रभाव केन्द्रमा
९ माघ २०७९, सोमबार २२:३१

माघ ९,काठमाडौँ संघिय सरकारले नदीजन्य पदार्थको अवैध किसिमले नदी दोहन गरेर राजस्व चुहावट गर्ने क्रसर उद्योगहरू लाइ नियन्त्रणमा लिइ सञ्चालनसम्बन्धी कठोर कानुन प्रस्ताव गरेको छ । बिनादर्ता, बिनानवीकरण र तोकिएका सर्त

यति एयरलाइन्सको जहाज दुर्घटना स्थलमा स्तम्भ निर्माण गरिने: अध्यक्ष 
५ माघ २०७९, बिहीबार २१:५१

माघ ५, पोखरा माघ १ गते भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगतहुने हरुको सम्झनामा पोखरा १५ मा स्तम्भ र पार्क निमार्ण गरिने भएको छ । बिहिबार घटनास्थलमा आयोजित श्रध्दाञ्जलि

प्रतिनिधि सभाको निर्वाचनबाट सभामुख देबराज घिमिरे निर्बाचित
५ माघ २०७९, बिहीबार १५:१६

माघ ५, काठमाडौं आज भएको प्रतिनिधिसभाको सभामुख निर्वाचनमा देबराज घिमिरे बिजय हुनुभएको छ। सभामा २६८ ससद उपस्थित हुनुहुन्थ्यो जसमा देबराज घिमिरेले १६७ मत ल्याएर विजयी हुनुभएको छ। १०० मत पाएर

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टी
४ माघ २०७९, बुधबार ०८:३२

माघ ३, पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टी गरिएको छ । आज शान्तिघाटमा उहाको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । स्वर्गिय पौडेलको पार्थिव शरिरमा उहाँको श्रीमती

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न-गन्थन डटकमका समाचार प्रमुख राजु गिरी सम्मानीत
२६ पुष २०७९, मंगलवार १४:१६

  पौष २६ ,पोखरा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको २९औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएको छ । त्यस्तै

गण्डकी प्रदेश सभाको मुख्यमन्त्री खगराज अधिकारी
२५ पुष २०७९, सोमबार २०:२१

पौष २५ पोखरा कास्की जिल्लाको बेगनासमा २०१८ साल चैत १३ गते बाबु शेष रमण उपाध्याय र आमा लिलादेवीको कोखबाट जन्मिनु भएको थियो । छरछिमेकका बुडा बा आमाको अनुसार खगराज अधिकारी

कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने
२४ पुष २०७९, आईतवार १३:४७

पौष २४, पोखरा कास्की जिल्लामा संचालित विभिन्न क्रशर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार सम्पन्न बैठकले कास्कीमा संचालित क्रशर उद्योगहरूको सोमबारदेखि

गण्डकी प्रदेशको अध्यक्षमा कास्की जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल निर्विरोध चयन
२४ पुष २०७९, आईतवार ०८:३७

पौष २४, पोखरा पोखरामा भएको जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषदले ७ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न गरेको छ । दलिय भागवण्डा अनुसार समिति निर्माण गर्दै

अत्याधुनिक सार्वजनिक शौचालय निर्माणका लागि महानगरपालिका र एनआरएनए बिच सम्झौता
२१ पुष २०७९, बिहीबार १६:४५

पौष २०, पोखरा पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महा नगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच मङ्गलवार सम्झौता भएको