समाचार सबै
कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने
२४ पुष २०७९, आईतवार १३:४७

पौष २४, पोखरा कास्की जिल्लामा संचालित विभिन्न क्रशर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार सम्पन्न बैठकले कास्कीमा संचालित क्रशर उद्योगहरूको सोमबारदेखि

गण्डकी प्रदेशको अध्यक्षमा कास्की जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल निर्विरोध चयन
२४ पुष २०७९, आईतवार ०८:३७

पौष २४, पोखरा पोखरामा भएको जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषदले ७ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न गरेको छ । दलिय भागवण्डा अनुसार समिति निर्माण गर्दै

अत्याधुनिक सार्वजनिक शौचालय निर्माणका लागि महानगरपालिका र एनआरएनए बिच सम्झौता
२१ पुष २०७९, बिहीबार १६:४५

पौष २०, पोखरा पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महा नगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच मङ्गलवार सम्झौता भएको

सेती दोहनका कारण पोखरा–१९ का पुल र खेती योग्य जमिन जोखिममा, दाहासस्कार गर्न समेत हम्मेहम्मे
२० पुष २०७९, बुधबार १०:४५

पौष २०,पोखरा सेती नदी दोहनका कारण पोखरा–१९ पुरनचौर र पोखरा–२५ हेमजा जोड्ने मर्दी खोला पुल र पोखरा–१९ र माछापुच्छ्रे गाउँपालिका जोड्ने ढाव पुल धरापमा परेका छन् । प्रत्यक वर्ष सेती

जिल्ला समन्वय समिति महासंघ नेपालको बैठक पोखरामा 
१८ पुष २०७९, सोमबार १८:३६

पौष १८, पोखरा जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद बैठक पोखरामा हुने भएको छ। यहि पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद बैठकको राष्ट्रिय सभा

जि.स.स कास्की प्रमुख पौडेल भन्नुहुन्छ: श्रमिकको सुरक्षा पहिलो शर्त  
१२ पुष २०७९, मंगलवार २१:४३

पौष १२, पोखरा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले उद्योगी व्यावसायिक र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको बिषय लाई  आफ्नो पहिलो शर्त र प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको छ। देश

काङ्ग्रेस बाहेकको सरकार गठनको नयाँ गठबन्धन
१० पुष २०७९, आईतवार १६:५८

पौष १०, काठमाडौं सरकार गठनका लागि भइरहेका मिनेट मिनेटमा बसेका बैठक को प्रयासहरु अहिलेसम्म सफल हुन सकेका छैनन् ।कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु लगातार छलफलमा जुटे पनि

नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन थप रोमाञ्चक बौद्धिक कुराकानी
९ पुष २०७९, शनिबार २२:३७

पौष ९ ,पोखरा नेपाल लिटरेचर फेस्टिभल २०२२ को तेस्रो दिनको भुपी हल र अलिमिया हलमा एकैसाथ दुई सत्रका साथ शुरु भएको कार्यक्रममा लोक गायिका हुमा लिम्बु र संगीतकार रिजु तुलाधरले

पोखराको सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
९ पुष २०७९, शनिबार २२:०२

पौष ९ ,पोखरा पोखराको  सहरी विकासमा सामाजिक संस्थाको अन्तर्गतका  समितिका  विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानुन,संचार

जिल्ला समन्वय कास्कीले नवनिर्वाचित साम्सदहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गर्यो 
८ पुष २०७९, शुक्रबार १७:५३

पौष ८ , पोखरा जिल्ला समन्वय समिती कास्कीले कास्कीबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा नबनिर्बाचित साम्सदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कास्की क्षेत्र न.३ बाट प्रतिनिधि