राजनीति सबै
आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभयो
१ चैत्र २०७७, आईतवार १९:३८

  काठमाडौं, चैत १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरुभएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार बैठक अहिले

सिरहा बम विस्फोटको जिम्मा गोइत समूहले लियो
१ चैत्र २०७७, आईतवार १९:२९

धनुषा — सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहले लिएको छ । स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले

नेपाली कांग्रेसको म प्रधानमन्त्री बन्न तयार छु
१ चैत्र २०७७, आईतवार १९:१८

बाराको पचरौता नगरपालिकाअन्तर्गत भारतीय सीमावर्ती गाउँ बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने क्रममा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउबाले नेपाली काँग्रेस पदको लोभी नभएको बताए ।

ओली र प्रचण्ड दुवै पक्षले बोलाए बैठक
१२ फाल्गुन २०७७, बुधबार १०:४४

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका  छन् भने प्रचण्ड पक्षलेपनि दिउसो ४ बजेका लागि स्थायी समिति बैठक बोलाएका 

सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना,१३ दिनभित्रै बैठक बोलाउन आदेश
१२ फाल्गुन २०७७, बुधबार १०:२८

फागुन १२,काठमाडौं सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा लाइ बदर गर्दै ससद पुन:स्थापना गर्ने फैसला गरेको छ ।संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई  चक्मा दिँदै अदालतले आफ्नो फैसला सुनाएको

नेता सुवासचन्द्र नेम्वाङ भन्नू हुन्छ हामी जन्मदिन मनाउदै छौ
११ फाल्गुन २०७७, मंगलवार २१:४९

काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भै नसकेको प्रतिक्रिया दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : नेता पौडेल
१० फाल्गुन २०७७, सोमबार १३:५८

फाल्गुन १०,सप्तरी नेपाली कांग्रेसका रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बिषय नेपाल प्रेस युनियन सप्तरीले  राजविराजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बताउनु भयो। उहाँले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा कुनैपनि अर्थमा 

पोखरामा बन्दकर्ताको बाक्लो उपस्थिति
२२ माघ २०७७, बिहीबार १५:५९

पोखरा  नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले आज नेपाल बन्दको आह्वान गर्यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  संवैधानिक निकायहरुमाअसंवैधानिक तरिकाले विभिन्न नियुक्ति पश्चात् सपथ ग्रहण गराएका लगायतका विभिन्न

नेकपाको जनसभाः माघ २३ तयारीमा जुटे जनसंगठन
२२ माघ २०७७, बिहीबार १५:३९

काठमाडौं श्रद्दा आधिकारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसंगठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन

पोखराको राष्ट्रिय माविमा घटेको घटनामा राजनीतिकरण गन्ध
१८ माघ २०७७, आईतवार १७:०३

पोखरा । पोखरा महानगरपालिकाको मुटु मा रहेको राष्ट्रिय माविमा निर्दोष शिक्षकलाई फसाइएको भन्दै विद्यालयका केही विद्यार्थीहरुले विरोधको आवाज निकालेका छन् । आजबाट विद्यालय कलेज प्रशासनमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।