खेल सबै
बिन्देश्वरी युवा क्लब द्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा २३ टिमले सुरुवाती प्रतिस्पर्धा गरे
२४ फाल्गुन २०८०, बिहीबार २०:३१

फागुन २४ , पोखरा पोखरा १९ तल्लाकोट ठाटीमा फागुन २१ गते बाट २६ गते सम्म जारिरहने बिन्देश्वरी युवा क्लब द्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा २० देखि २५ टीमले भाग लिने

बिन्ध्यश्वरी युवा क्लब पोखरा-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता आजबाट शुरु
२१ फाल्गुन २०८०, सोमबार २२:३३

फागुन २१ ,पोखरा बिन्ध्यश्वरी युवा क्लब पोखरा महानगरपालिका-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता आजबाट पोखरा १९ तल्लाकोट ठाटीमा शुरु भएको छ । बिन्देश्वरी युवा क्लबका अध्यक्ष थमकुमार केसीको अध्यक्षतामा भएको उद्घाटन

जिल्ला खेलकुद विकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया सम्पन्न
२० फाल्गुन २०८०, आईतवार १८:५९

फागुन २० ,पोखरा प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८१/०८१

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व
५ फाल्गुन २०८०, शनिबार १९:१७

फागुन ५, पोखरा १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली

वि विल राइज फान्डेशनका संस्थापक अध्यक्ष गुरुङ द्वारा पोखरा म्याराथनलाई ५ लाख हस्तान्तरण
४ फाल्गुन २०८०, शुक्रबार १५:२९

फागुन ४ , पोखरा वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गर्नुभएको छ। नेपाली अग्रज

‘अध्यक्ष कप भलिबल’ र झाँकी प्रदर्शन गर्दै रुपा गाउँ पालिका
२ फाल्गुन २०८०, बुधबार १४:३६

फागुन २, पोखरा रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा ‘अध्यक्ष कप खुला वडास्तरीय भलिबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । खेलकुदमा युवाहरु आकर्षित गरी स्वस्थ्य र समुन्नत समाजको निर्माण गर्ने

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता
२८ माघ २०८०, आईतवार २०:२९

माघ २८,पोखरा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भोलिन्टिएर खटिने
२६ माघ २०८०, शुक्रबार १९:३७

माघ २६,पोखरा फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते हुने
२० माघ २०८०, शनिबार १९:५१

माघ २० , पोखरा पोखरा अन्तर्राष्ट्रिय म्याराथन १८औं सस्करण अन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै

पोखरा म्याराथनमा ‘रन फर फन’को संख्या १० हजारको हाराहारीमा हुने प्रतिस्पर्धी को नाम दर्ता माघ २८ सम्म
१६ माघ २०८०, मंगलवार १९:३०

माघ १६ ,पोखरा १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण संगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज