परिबर्तनका कुरा सबै
अब सहकारीहरु गरिबी न्यूनीकरणमा लाग्नु पर्छ – जि. स .स .कास्की प्रमुख पौडेल 
२९ पुष २०७९, शुक्रबार १९:३६

पौष २९ ,पोखरा पोखरा महानगरपालिका सहकारी संघ लिमिटेड को प्रथम साधारण सभा को जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रम को अध्यक्षता सस्थाका अध्यक्ष बलराम गौतमले

पोखराका तिन वडा र अन्नपूर्ण गाउँपालिकालाइ समेटिनेगरी अस्पताल बनाउनु पर्ने :मित्रमणी तिमिल्सीना 
२१ पुष २०७९, बिहीबार २२:५१

पौष २१, पोखरा जनतासँग संसद कार्यक्रमको मोडालिटी अनुसार बिहिबार पोखरा १८ का ४ वटा वुथमा दामोदर वैरागी पौडेल र गणेश मान गुरुङ ले जनताका लाइ भेटघाट गर्नु भएको छ ।

जिल्ला समन्वय समिति महासंघ नेपालको बैठक पोखरामा 
१८ पुष २०७९, सोमबार १८:३६

पौष १८, पोखरा जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद बैठक पोखरामा हुने भएको छ। यहि पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद बैठकको राष्ट्रिय सभा

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु
२४ मंसिर २०७९, शनिबार २३:०५

मसिर २४,पोखरा पर्वतीय दिवसको अवसरमा अन्तरास्ट्रिय  पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटनउपराष्ट्रपति नन्दकिशोर पुनले गर्नु भयको थियो ।

तनहुँ अलैचेको सरस्वती प्रा.बि. मा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न 
१९ मंसिर २०७९, सोमबार २१:३७

मंसिर १९, तनहुँ लायन्सक्लब अफ तनहुँ खैरेनिटारकाे आयोजनामा शुक्लागन्डकि नगरपालिका वडा नम्बर ११ अलैचे स्थित सरस्वती प्रा वि मा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री तथा खाजा वितरण गरियाे । लायन्स

निर्माणाधिन पोखरा बिमानस्थलको जिल्ला समन्वय समिती कास्किको अनुगमन 
३१ आश्विन २०७९, सोमबार २२:०६

असोज ३१,पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ढिला हुनु भनेको राष्ट्रले नोक्सान व्यहोर्नु भएकाले सञ्चालनमा देखिएका अवरोध छिटो समाधान गरि सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

थानापति शिवमन्दिर सेवा समितिको दोस्रो अधिवेशन सम्पन्न अध्यक्ष :चेतन राज पौडेल
३ आश्विन २०७९, सोमबार १७:३२

असोज ०३, पोखरा पोखरा महानगरपालिका वाड नं २० को रर्यालचौरमा अवस्थित थानपति शिवमन्दिर सेवा समितिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन बाट चेतराज पौडेल निर्बिरोध अध्यक्ष चयन हुनुभएको छ। थानापति सिब

पोखरा इन्जिनियरिङ कलेज लामाचौर को कर्मचारी सघको इकाइ कमिटी गठन अध्यक्ष निर्बिरोध :दिल थापा
३ आश्विन २०७९, सोमबार ११:४९

असोज ०३,पोखरा, पोखरा महानगरपालिका वार्ड न. १६ मा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौर पोखराको कर्मचारी एकाई समितिको बाह्रौँ निर्वाचनबाट निर्विरोध सभापति पदमा दिल बहादुर थापा निर्वाचित हुनुभएको छ। नव आदर्श

अपांगमैत्री कास्की बनाउन पहल गरिनेछ – जिल्ला समन्वय कास्की प्रमुख पौडेल 
१ आश्विन २०७९, शनिबार १७:२४

असोज १, पोखरा कास्की नेत्रहिन संघको २५ औं बार्षिक साधारण सभा र समदृष्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन शनिवार  समापन भयो ।

मंसिर ४ पछि एमालेको सरकार नबने देश रणभूमि बनाउनेछन- केपी ओली
२८ भाद्र २०७९, मंगलवार २३:२३

भाद्र २८, पोखरा आज पोखरा  महानगरपालिकाको सिटी स्क्वायर हलमा नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक तमु सङ्घको कार्यक्रम का प्रमुख अतिथि केपी शर्मा ओलीले मंसिर ४ मा हुने चुनावमा एमाले